Thursday, March 23, 2017

Muktak !!

आजकल मलाई केहि कुराको नि रहरै लाग्दैन, 
जताततै झिलिमिली र मान्छेको भिड सहरै लाग्दैन 
तिमीसंग यति नजिकियेछु कि, तिम्रै साया भएको छु 

म बस्ने बैरागी कुटी हो कतैबाट पनि यो घरै लाग्दैन !


@PREM MOTI 

No comments:

Post a Comment

"Thank you" For your time.