भुमिका:- यो कथा प्रणय दिबसको सन्दर्भमा लेखिएको कथा हो | प्रणय दिबस सप्ताह र अन्य taddy day, kissing day, hug day जस्ता अरु सात दिनबारे जानकारी दिएर लेख्दा कथा धेरै लम्बिने हेतुले यी सबैलाई समेटन सकिएको छैन | कथा को मुख्य बिषयबस्तु भनेको प्रेम र प्रणय दिबसको अन्योंयाश्रित सम्बन्ध लाई प्रस्तुत गर्ने हो | म "प्रल्हाद" पाठकलाई पढ्नको सजिलोका लागि बिषयबस्तुलाई समग्रमा समेटेर छोटाउने प्रयास गरेको छु |
सिरसिर बतास चल्दै छ, मनमा
हावाका झोकाले छोए झैँ महसुस हुँदैछ | आकाशमा पहेंलो घामको किरण क्षितिजमा पलायमान
हुने अबस्थामा छ, चराचुरुंगीको मिठो चिरबिर चिरबिर ध्वनि मन अति आनन्दित पार्दैछन |
एकदम मनोरम छ दृश्य ! साँझ ढल्न लागेको यो समयमा म किताब हातमा लिएर बार्दलीको एक
छेउमा उभिंदै उक्त वातावरणमा केहि सोच्दै छु | मनमा मिठो आभाश छ, केहि कुरा मनमा
खेल्दैछन म अर्थात्, रबिन, भर्खर कक्षा ८ पढ्दै गरेको बिद्यार्थी | सबैले राम्रो
पढ़छ्स भन्दै स्याबासी दिने र आमा बुवाको एकमात्र प्यारो छोरो जो सात दिदीपछिको आठौ
स्थानमा जन्मेको एकमात्र छोरा | जन्मेर भुइँमा पाइला टेक्दा नै बाउको बंश धान्ने
अभिभारा पाएको | भन्छन नी मानिसले जन्मने बितिक्कै आफ्नो कर्म लिएर आएको हुन्छ,
साएद मेरो कर्ममा यो पनि अभिभारा थपियो | आज म भोलिको ( Rose day) दिन गुलाफ दिंदै प्रेम प्रस्ताब राख्ने सोचमा उनको नै रुपको कल्पनामा डुबेको छु |
तस्बिर सौजन्य :- चित्रकार, प्रल्हाद दाहाल(प्रेममोति)
भोलिपल्ट एकाबिहानै उठेर, नुहाईधुवाई सकी, स्कुल जाने समय एकघन्टा अघि नै म ठाटिएर निक्ले । "आज Rose day हो, उनको हातमा यो थमाएर मायाको रंग छर्नुपर्यो । " भन्दै मैले आफ्नै घरमा फुलेको एकमात्र रातो अनि निकै राम्रो गुलाफ हातमा नै बोकेर School तिर लागें । बाटोमा हिंड्दा हिंड्दै संगै पढ्ने ऋतु फेला परिन, अब यो गुलाफ लिएर यिनी सामु कसरि जानु, नबोलौ भने नि बोलिहाल्छिंन सोचेर । हातको गुलाफ बाटो छेउको फलामे बार काटेर चौरमा बिस्तारै राखेर उनी नजिक गएँ । जब मलाई उनले देखिन, झसंग भईन र सोधिन ।
"ऒइ आज नि स्कुल जान थालिस ? आज त कुन्नि, के को बन्द भनेको छ सरले । आज सरले प्राक्टिकल भनेर बोलाउनु भाको छ हो? "
म आइतबार, पढाइ हुन्छ भनेर निक्ले तर अस्तिका दिन सरले, 'आइतबार फलानो पार्टीको बन्द छ, बिदा मनाउनु तिमि बिद्यार्थीहरु ' भन्नुभाको बिर्सेछु ।
लौ मैले त बिर्सेछु, आज बिदा है ।
यति भनेर म तुरुन्त घर फर्किएँ । अनि श्रीष्टिलाई गुलाफ दिने र मायाको कुरा गर्ने सपना अधुरो भयो।
'Propose Day ' आज उनलाई भन्छु मनको कुरा सोचे । bag बोक्दै उही बाटो लागें । १० मिनेट अघि पुगेछु। श्रीष्टिका घर मेरादेखी अलि तल थियो। म बाटो नै ढुकेर बसे । एकछिनमा श्रीष्टि आएको पर देखें, एक्लै रैछे भनेर ढुक्क भाको, अर्की मोटी लक्ष्मी पनि संगै आकी रैछे । तिनलाई भेटेर संगै साधारण कुराकानी भयो बिद्यालय पुग्यौ। I mean " मनको लड्डु घिउंसंग खाए ''।
फ्याट्ट लाएर chocolate day नी आइहल्यो। अबु! गार्हो पर्यो यार मलाई । कुरा के भने, अब खाजा खर्च त जेनतेन ५ रूप्पे मिल्थ्यो । त्यो चकलेट मुलाको कम्तिमा २० रूप्पे पर्छ । भन्नुपर्दा मेरो पालोमा RS २० भनौ। तेत्रो चकलेट अहिले ३५० पर्नेरहेछ, महंगी बढेको हिसाब गर्ने हो भने । I have 5 rupees, the chocolate cost is २०. जोड घटाऊ गर्दा पत्ता लग्यो, १५ रूप्पे नपुग्ने भो । 'प्यार किया तो डर्ना क्या ' भन्छ्न, त्यसैले अब प्यारके खातिर, जो भी कर्ना पड्ता हे। 'भन्ने मनमा आयो। गएर ममीलाई भने मेरो अंग्रेजी लेख्ने धर्के कपी, math को कपी सकिएको छ, अनि इरेजर र पेन्सिल नि किन्नु छ, ३० रूप्पे दिनुस । ममीले भन्नुभो ' ३० त नभन ए बाबु ! यी १५ रूप्पे लिएर जा ! अनि ति सबै किन, महंगो किन्नुहुन्न, काम चले भइगयो त ।
'के खोज्छस कानो ?आँखा ' भनेझै आफुलाइ चाहिएको १५ रूप्पे पायेसी ' हवस ममी! ' भन्दै बाटो लागे ।
जम्मा १५ रूप्पे चाहिएकोमा किन ३० माग्यो भनेर अचम्म नमान्नुस । हाम्रो घरमा ममीलाई जसले जे माग्छ, जति भन्छ तेस्को ठिक आधिमात्र दिने बानी , मेरी ममीमा छ। तेसैले ' common sence ' लगाएको हुँ । साएद ! तपाई का आमाबुवाको पनि यस्तै बानी छ होला, नभए यी संग मिल्दाजुल्दा बानी हामी सबैको बाबुआमा भित्र हुन्छ । तपाईले मागेजति बाबुआमाले दिनुभएको छ? यदी, दिनुभएको भए, तपाई १००० मानिसमा १० मानिसमा पर्नुहुन्छ । अनि दिनुहुन्न भने तपाई १००० मा ९९० मानिसभित्र पर्नुहुञ्छ। मेरो मतलब ( I mean ) ९९ % हाम्रा बाबुआमाले छोराछोरीले जुनै कामको लागि पैसा मागे नि मागे अनुसारको पूर्ण रकम दिनुहुन्न । यो सर्वबिदितै छ ।
' अब केटोले किन्छ !
के किन्छ? भन्दा
चकलेट किन्छ ।'
मेरो मतलब अब झ्याम्म लाएर स्निकर चकलेट किनिन्छ र लगेर श्रीष्टिलाई दिंदै खुशी बनाउंदै मनका कुरा भनिन्छ । यो प्लान बनाएर मैले चकलेट किनें । बिद्यालय पुगें, क्लासको पल्लोछेउ, केटीको बिचमा उनि बस्थिन, एकचोटी हेरें, देखेसी, छुट्टी भएसी दिएर माया जाहेर गर्ने काम गर्छु भन्दै, मनमा सपना फुराउन थालें । बिद्यालय छुट्टी भयो, सबै बाहिर निक्ल्यौ, उनि म सामु आउन लागेकी के थिइन, उनका बाबा आएर, आज बजार लग्छु तिम्लाई भन्दै लगे । उनले बाई भनिन ! मैले नचाहेर नै ' बाई ' भन्दै बाटो लागे । बीच बाटोमा पुगेसी, सुरुक्क चकलेट निकालेर खाएँ, ' आम्मा हौ ! कति मिठो रहेछन नि चकलेट त ! खोल समेत चाटेर घरसम्म नै पुगें , मिल्थ्यो भने त्यो प्लास्टिकका खोल नी खान्थे होला! तेती धेरै भोक पनि त लागेको थियो ।
हेर्दाहेर्दै Teddy day नि आयो । यो valentines week मा यो खाले गिफ्ट दिने चलनले असल प्रेम गर्नेलाई निकै तनाब दिने गर्छ। मलाई नि उस्तै तनाब भो ! अब तेस्ता गिफ्ट किन्न पैसा चाहिन्छ, हामी student लाई सबैभन्दा बढी सताउने, अभाब पैसाको नै हुन्छ । त्यसैले आफ्नो गोजीमा हात हालेको बाजेको पालाको पांच पैसा पनि भेटिएन । तेत्रो तीनदिनको प्रयासले नि केहि लछारपाटो लाउन सकिएन । आफुसंग
' ढेवा मरु! पसलले सित्तैमा केहि दिंदैन, कसो गरूँ ? '
विचार गरियो कि ! तीनदिनदेखि असफलता पाएसंगै अब यो दिन, यो कार्य गर्नुभन्दा, दिमाखलाई आराम हुन्छ । आजको दिन, no taddy, me not looking shristi body सोचेर । त्यो दिनलाई प्रेमको उपवास गरियो । मतलव जसरी मानिस खाना नखाने उपवास बस्छन, त्यस्तै म पनि प्रेम जाहेर गर्ने मनस्थितिलाई पर सारेर पढाईलाई नै ध्यान दिने भन्दै School पुगें । दिनभर राम्रै पधेन. तिनदिनदेखिको नोट सारें , व्यस्तताकै बापजुत त्यो दिनको पढाइ सकियो । पुरै तिनदिनदेखिको तेती लामा पंक्ति लेख्दा, हातको औंला निला भएछन । बाटोमा हिंड्दै गर्दा एकफेर मैले उनिपट्टि देखें तर बोल्न सकिन, एकलट राम्ररी मैले हेरें, उनले हेरेजस्तो लाग्यो । हामि छुट्यौ !
दिनभरिको थकान, अनि भोलिपल्ट hug र अर्कोदिन kiss day सम्झन्दै थे । अनि रातीपनि श्रीष्टिलाई नै सपना देखें , र उनलाई सिधै गएर मनको कुरा भने , उनले नि सहर्ष स्वीकार गरिन, मन खुशीले झुम्यो । नाचें फनन एक्फेरी पुरै जुरेली नांचे झैँ, र उनि सामु गएर च्याप्प समातेर hug गरें । मुटुमा नै टांसे र गालामा मुईं खाए ! अनि एकछिनमा त उनले नि, पुरै अंग्रेजी पारामा मलाई toung kiss पो गरिन । भो, तेती देख्ने बितिक्कै, म झसंग भए, ब्युँझदा पत्ता लाग्यो कि मेरो ओछ्यान पुरै चिसो भईसकेको रहेछ, म पसिना नै पसिना भएको रहेछु । म बिमार परें, र hug day को दिन बिद्यालय उपस्थित हुन सकिन। यसरी valentines week को पाँचौ दिन मबाट उम्किसकेको थियो ।
next day भयो। आज kiss day रे, 'मनु ' लाइ kiss गर्न नसके पनि आज जसरि नि, भेटेर सबै मनको कुरा गर्छु भन्ने आत्मविश्वास राख्दै, मुटु पुरै ढुंगा जस्तो दरिलो अनि पुरै dialuage नै कण्ठस्थ गरेन, के भन्ने, कुन बेला, कसरि, अनि कुन pose मा । मलाई लाग्दैछ, म कुनै फिल्मको स्क्रिप्ट कन्ठस्थ गर्दैछु, अनि मेरो माइन्ड मलाई डारेक्टर बनेर पुरै निर्देशन दिईरहेको छ। मानौ ! म मानिस होइन कि, यन्त्रमानब ( Robert ) बनेको छु, र ममा एक device फिट गरेको छ, जब device play हुञ्छ। तब म सोहि निर्देशनमा चल्नेछु । मतलब म आर्मी rules मा चल्दैछु, माथिको आदेश जे च, त्यो मान्ने । यँहा मेरो माथि भनेको मेरो दिमाख छ र सो निर्देशन म मान्न एकदम तयारी अबस्थामा छु ।
बिद्यालय पुगें । दायाँबायाँ हेरे, कक्षाकोठा, चौर, सौचालय बाहिर खोजे, उनि देखिइनन । उनकी मिल्नेसाथी (समर्पण ) लाइ सोधें । के आज मनु, स्कुल आइनन ? वा आउने छिन ।
' आज ' मनु 'को घरमा पुजा छ रे । उसले न आउने भनेर मलाई बताएकी छ । '
तिनले तेती बताएपछि, लाग्यो कि !
साला ! भगवान नै प्रेम गर्नेका बिरोधि हुन्छन ।
मेरो सम्पूर्ण तयारी माटोमा मिल्न गयो । म भित्रको म नै नभएजस्तो, मन खिन्न भयो र सो दिन, कहिले School छुट्छ भनेर घडी हेर्दै समय काटें ।

भोलि त प्रणय दिबस नै आइसक्यो, मन आज निकै भाबुक
बनेको छ, उनलाई कसरि प्रेम प्रस्ताब(propose) राख्नु भनेर सोच मग्न छु | येसअघि नी
येस्ता प्रणय दिबस धेरै नै आएका र गएका थिए र पनि आज मलाई यो प्रणय दिबस(feb-14)
मेरै निम्ति आए झैँ लाग्दैछ | भोली उनलाई कंहा भेट्ने होला, कुन कपडा लगाएर जाऊ,
रातो टिशर्ट र निलोधर्के पाईन्ट कि सेतो टिशर्ट अनी जिन्स पाईन्ट, उनले रुचाउने
रंग त सेतो(white T-shirt & Denim) नै लगाएर जान्छु | उनलाई प्रेपोज पो कसरि
गर्नु होला ? फिल्मी शैलीमा उनको सामु गएर घुंडा टेक्दै रातो गुलाफ(Red Rose)र
प्रेमपत्र उनको हातमा राख्दै “I love You Manu” भनूँ कि? एदा-कदा पढेको थिए, मन
परेको किताबमा प्रेमपत्र राखी उनलाई पढ भनेर दिनु यो खालको शैली अपनाऊ | दोधार मा
परें म त ! मेरो सोच अलि आधुनिक थियो र यो पाली म आधुनिक नै पारामा प्रेम प्रस्ताब
राख्ने दृढ निश्चय गर्छु |
प्रेमपत्र कोर्न थाले, एकदम एकान्तमय
वातावारणमा मनका सबै भाब उल्लेख गर्दै, love letter तयार गरें | “प्रिय मनु,
तिमीसँग एकै कक्षामा पढ्दा अनी साथै खेल्दाडुल्दा म त तिमीमा नै हराउन थाले छु,
हरदिन तिम्रो नै यादमा डुब्ने गर्छु | तिमीलाई एकदिन नदेख्दा मनमा कंहा देखुं,
कंहा भेटुँ हुन्छ | जब तिम्रो समिप हुन्छु, म दुनिंया भुलाएर नयाँ संसारमा पुग्छु |
हजारौको भिडमा नी म तिमी नै तिमी पाउँछु | तिम्रा मृगनयनी आँखामा नै म हाम्रो
भविष्य देख्ने गर्छु | मलाई लाग्छ यी सबै कुरा पक्कै पनि हाम्रो बिचको मायाको
आधारले जोडिएको छ | म तिमीलाई धेरै नै चाहन्छु, म तिमीलाई हृदयदेखि नै माया गर्छु| मनु! “
“I love You Manu. Do you
love me?” आदि इत्यादी लेंखे |
एकाबिहानै नुहाईधुवाई गरें, जिउ अनी कपडामा
असली एकदम मिठो बास्ना दिने imported perfume दले! | जुन perfume अस्ति मात्र काका
का जेठा छोराले london बाट पठाईदिनु भएको थियो | नाम पनि “Blends of Love” रे, हरहर
मिठो बास्ना “क्या गजब ! perfume | ” म आफैं कराएँ | हातमा प्रेमपत्र लिंदै, अनि आज फेरी पसले साहु
काकाको मा गएर एक रातो गुलाफ किने | काकाले भन्नु भयो, अब त तिमी नी ठुलो भएछौ
रबिन | ” म नी हाँसेर भने:- " काका कक्षा ८ पढ्ने म, ठुलो नभएर भो त!" गए हैं काका,
राम्ररी बस्नुस | एती भन्दै म हाँनियेर उनी माझ पुग्न हतार गर्दै बाटो लागे |
बाटोमा देखिने सबै मनिसले मलाई नै हेर्दै थिए, त्यो सब कुराले मलाई कुनै असर पर्न
सकेन | एकपटक फर्केर नी कसैलाई नहेरी म सिधै उनी भेट्न हिंडे | चिसो मौसम अनी हल्का
तुसारो बाटोको छेउमा नसुकेका नै देखिन्थ्यो, ति सबै थिचोल्दै म आफ्नो गन्तब्य तिर
अघि बढें |
देखें ! ऊ पर, उनी मन्दिरबाट
फर्किंदै रहेछिन | शनिबारको दिन प्राय सबै मन्दिर जाने हामी हिन्दुधर्माबलम्बीहरुको
पुरानो नीति नै हो, आज नी धेरै व्यक्तिको मन्दिर आउने जाने क्रम नै थियो | उनी
सिंडी ओर्लेर जब चौरको बाटो हिंडन थालिन, म तेंहा उनी सामु खडा भए | उनी अचानक
मलाई सामु देखेर ट्वाल्ल परेर हेर्न थालिन | उनी मतलब शृष्टि, नाम शृष्टि भए पनि
सबैले उनलाई घरमा माया गरेर मनकी खानी भएको कारण मनु भनेर बोलाऊनु हुन्थ्यो | हामी
पनि कक्षामा सबै साथी उनलाई सोहि नामले बोलाउने गर्थ्यौ | उनको वास्तविक नाम शृष्टि
भन्ने नजिकका मानिसलाई मात्र थाहा थियो | येसरी मलाई अगाडी देखेपछी उनका मुखमा कुनै
शब्द आएनन र एकनास मेरा मुहार तिर मायालु नजरले हेर्न थालिन | मैले झट्ट उनको मुहार
तिर फर्केर के हेर्दै थिए, उनले आफ्नो नजर म बाट हटाएर अलि पर हेर्न थालिन | म
पूर्ण रुपमा उनलाई जसरि नी मनको कुरा भन्छु भन्दै तेंहा पुगेको थिए, म खल्तीमा
रहेको प्रेमपत्र(love letter) निकाल्न थाले |
लामो सास फेर्दै म उनी सामु घुंडा टेकेर,
हातमा रातो गुलाफ र प्रेमपत्र राखिदिंदै भन्न थाले :- “प्रिय मनु! म तिमीलाई धेरै
माया गर्छु | साएद तिमीले पनि मलाई उस्तै माया गर्छौ होला? तिमीसँग एकै कक्षामा
पढ्दा अनी साथै खेल्दाडुल्दा म त तिमीमा नै हराउन थाले छु, हरदिन तिम्रो नै यादमा
डुब्ने गर्छु | तिमीलाई एकदिन नदेख्दा मनमा कंहा देखुं, कंहा भेटुँ हुन्छ | जब
तिम्रो समिप हुन्छु, म दुनिंया भुलाएर नयाँ संसारमा पुग्छु | हजारौको भिडमा नी म
तिमी नै तिमी पाउँछु | तिम्रा मृगनयनी आँखामा नै म हाम्रो भविष्य देख्ने गर्छु | मलाई
लाग्छ यी सबै कुरा पक्कै पनि हाम्रो बिचको मायाको आधारले जोडिएको छ | म तिमीलाई
धेरै नै चाहन्छु, म तिमीलाई हृदयदेखि नै माया गर्छु | म आज हाम्रो यो साथी साथीको
नातालाई अझ प्रगाढ पार्दै, एक अर्काका प्रेमी र प्रेमिका भएर बाचूँ भन्दै, तिम्रो
माया जिन्दगीभर पाउँ भन्न आएको हुँ | बाँकि कुरा एस पत्रमा छ यो पढ्नु Happy Valentine's Day | “I love You
Manu, Do you love me?” भनें | मेरा ति कुरा सुन्ना साथ उनी रिसले आगो बनिन | मैले लेखेको त्यो पत्रलाई उनले, के लेखेको पनि राम्ररी नहेरी चार तिरबाट च्यातिदीइन | फेरी दोश्रो पटक पनि तेसरी नै च्याति भुँईमा फालेर खुट्टाले कुल्चदैं भनिन "तिमी जस्तो त सयौंले purpose गरिसके, तिमी सबै एकै ड्याङका मुला हौ | भन्दै बाटो लगिन |
मैले ति पत्रका एक एक टुक्रा बटुल्दै फेरी आफ्नो हातमा लिएँ र म घर आएँ | ति पत्रलाई एक एक गरि जोड्न थाले | मेरो माया येतिकै मर्ने हैन मनु, तिमीले एक दिन अबश्य मेरो मायाको महत्व बुझ्ने छौ, यो मलाई राम्ररी थाहा छ | मनमनै येसो भन्दै सबैलाई एक एक गरि जोडेर, मेरो डायेरीको बिचमा ककसैले नदेख्ने गरि, राखें | कक्षा ८ को अन्तिम परीक्षा नजिकिंदै थियो, फागुन दोश्रो हप्तामा नै परीक्षा हुने भनिएकोले अबको मेरो ध्यान पढाई तिर थियो | म मात्र नभएर सबै जना पढाई तिर धेरै मेहनत गर्दै थियौ| केटाकेटी पन नै थियो भनौ, हामी सबै निम्न माध्यमिक पढ्ने विद्यार्थीमा | दशैं आयो भन्छन, तेसैको रमाइलो को पछी, अनी तिहार भन्यो, देउसी-भैलो अनी मसला टिका गरेर रम्ने अनी संक्रान्ति, र अन्य चाडबाड अग्रजले जे भन्यो तेसै गरेर मनाईन्थ्यो | के? र कसका लागि? मनाउने भनेर न प्रश्न नै मनमा उठे, न जान्न नै मन भयो ! तर यो प्रणय दिबसको भूत अझै नी मेरो दिमाखमा उस्तै थियो | नहोस पनि कसरि ! जब कसैले मनबाट चाहेर, प्रपोज गरिन्छ, उसले आफुलाई बुझ्ने कुरा त परै छोड्नुस | एकफेर के लेखेको रहेछ समेत नहेरी धुजा-धुजा पारेर प्रेम पत्र नै फ्याकिंदिए पछीमनमा कुरा खेल्नु सुरु भएका थिए | आज यो रातमा मलाई लाग्यो , कतै! म देखाउटी उनको रूप र चालढाल लाई मन पराएर उनीलाई नै चाहेको भ्रममा त परेको छैन | उनको त्यस अस्वीकारोक्ति भन्दा नी उनीबाट नचाहेको ब्यहोरा सहन परेकोमा म निकै दुखी थिए | मलाई मनमा दृढ बिश्वास थियो र धेरै चोटी किताब, लेख र कथाहरु पढेको छु, जसमा साँचो माया हुनेको जित नै भएको छ | अब एकफेर आफुले नै आफैंलाई म प्रेममा साँचै नै डुबेको हुँ कि ? मात्र यो क्षणिक आकर्षण हो जाँचेर मात्र अघि बढ्ने सोच निर्माण गरें |
कक्षा-८ को परीक्षा सकेर रिजल्ट पनि आइसक्यो, हामी सबै पास भयौ, यो पाली म संधै प्रथम हुने विद्यार्थी दोश्रो भए | र पहिलो ... सोच्नुस त ! को होला पहिलो भएको व्यक्ति? खेर छोड्नुस सोच्न, प्रथम अरु कोहि नभएर मैले नै मन देखि चाहेको मेरी मनु अर्थात् शृष्टि भएकी थिइन | म आफु प्रथम भएको समय भन्दा नी अझ बढी खुशी आज भएको छु | अब समय संगै साथीभाई छुट्ने बेला आयो| हामी सबै निम्नमाध्यमिक पास भएको र गाउँमा माध्यमिक तहको बिद्यालय नभएको कारणले गर्दा, सबै जना छुटेर सहरको बिद्यालय तिर पढ्नु जाने भयौ | सहरमा धेरै बिद्यालय थिए, म पढ्न गएको बिद्यालयमा मेरो पछिल्लो बिद्यालयबाट कुनै पनि साथीले भर्ना गरेनन र शृष्टि नी म बाट टाढा भईन तर मलाई निकै छटपट्टि भइरहेको थियो उनलाई तेंहा नदेखेर |
तेसैले एक पत्र लेखें, क्षमा याचना गर्दै :- "मनु, प्लिज फरगिभ मि, हेर न! म तिमीलाई दुख दिन चाहन्नथे तर मेरो मति बिग्रेर भ्यालेंनटाईन डे भन्दै तिमीमाथि नचाहिँदो ब्यबहार देखाए | I am Sorry ! म तिम्रो संधै असल साथी बनेर रहन चाहन्छु | मैले लेखेको पत्रको जवाफ पनि आएन | साएद ! उनी निकै रिसाएकी थिइन मेरो तेस्तो हरकत देखेर, साथी मानेर तेस्तो बिश्वास गरेको मानिसले बीच बाटोमा आफ्नो बेइजत नै गर्न खोजेको हुनाले |
नयाँ बिद्यालय र नयाँ साथी सँग घुलमिल हुँदै थिए, फेरी feb-14 अर्थात् प्रणय दिबस आयो | यो पाली मैले कसैलाई प्रोपज गर्न चाहिन, न कोहि तेस्तो मन मिल्ने नै साथी भेटे | यो पाली मैले फेरी उनलाई नै प्रपोज गरें तर उनी स्वयम को अगाडी गएर हात फैलाउँदै हैन कि? उनीलाई थाहा नदिई चुराएको उनको नै तस्बिरसँग, उही पुरानो च्यातिएर फालेका पत्र जोडेर राखेको हेर्दै, मुस्कुराउँदै प्रस्ताब राखें | अचम्म ! उनी यो पाली रिसाइनन र एक शब्द नी नबोली मलाई एकोहोरो आँखा समेत नझिम्कयेर लगातार हेरी रहिन ! सायेद ! उनलाई समाजले देख्ने र आफ्नो बेइज्जत हुने डर एकपनी थिएन त्यो मनमा | होस पनि कसरि ?बन्द कोठामा भएको यो propose कसैले देखेनन शिवाय भगवान, जो सर्वत्र फैलायमान छन |
येसरी नै मेरो अर्को सालको भ्यालेंनटाईन डे नी बित्छ, उही मनु, जो मैले मनदेखि मन पराएको र साँचो माया गरेको व्यक्तिको तस्बिर सँग नै बात गरेर | म गत साल भन्दा अझ निर्धक्क भएर उनलाई आफुले माया गर्छु भन्न बिना धक सफल भएँ | मनमा डर त्रास केहि नभएको देख्दा लाग्यो, यो नै एक सच्चा प्रेम हो, जुन म उनीलाई गरिरहेछु र सदैब गर्नेछु! समय संगै मेरो SLC परीक्षा नी सकियो र अब केहि दिनमै म उक्त बिद्यालय छोडेर, सहरको अर्को क्याम्पस पढ्न जाने छु ! थोरै समय रिजल्ट कुर्नुपर्ने भएकाले म गाउँ फर्के | कक्षा-८ पास गरेपछि म सहरमा नै डेरा गरेर बस्ने गरेको थिए | घरबाट आउन जान निकै नै दुरी पर्ने भएकाले र असम्भब जस्तै थियो घरबाट दिनहुँ सहरसम्म पढ्न जानु र आउनु गर्नु | म गाउँमा पुगेर उनीको खोजिमा लागें तर उनी पनि म जस्तै सहरमा नै बसेर पढ्ने गरेकी छिन रे | दुई बर्ष बढी भयो तर गाउँ एकचोटी नी आएकी छैनन भन्दै उनका हजुरबुवा, हजुरममिले भन्नुभयो ! अब ठुली पनि भईन होला? सहरको हावापानीले छोएको केटी के गऊँमा घाँस दाउरा गर्न र पानी पँधेरो गर्न आउन्थिन मनमनै एस्तो सोंचे! मेरो गाउँको बसाई नी सकियो! जब पत्रिका हातमा पर्यो "SLC को रिजल्ट प्रकाशित, ७५% विद्यार्थी पास हुन सफल" | म पनि प्रथम श्रेणीमा पास हुन सफल भएँ र क्याम्पस भर्नाका तयारीको लागि सहर तिर नै फिर्ता भएँ | गाउँ बसाईका मिठा सम्झना, देउराली पाखा, चौतारी, गोरेटो, घुम्ति, बिसौनी, मेला पर्व, हाट बजार, सल्लाघारी बन, गाई बाख्रा चराउँदाको क्षण यी सबै मेरा आँखामा टिलपिल भएर बसेका थिए ! कसलाई पो मन हुन्छ र आफु जन्मेको गाउँ घर छोडेर, अन्त बस्ने, यो बाध्यता हो | येस्ता बाध्यताले नै मानिस विदेश जान्छन, कोहि सहरमा मजदुरी गर्छन , म भने आफ्नो आगामी पढाईलाई निरन्तरता दिन सहर मै बस्न थाले |
पढ्दा र नयाँ क्याम्पसमा साथी भाईसँग घुलमिल हुँदा समय छिटै सकिएछ ! अहिले म थोरै सबै सँग बोलचाल गर्न थालेको छु र कक्षा कोठामा नी केहि साथी अति मिल्ने फेला परेका छन! गर्दा भन्दा फेरी Rose Day Propose Day Chocolate Day teddy Day promise Day hug Day kiss Day गर्दै अर्को feb-14(Valentine day) आयो | मलाई यो पाली नी येस्ले खासै उत्साह भने दिन सकेको थिएन | सबै साथीभाई प्रपोज गर्ने र कसरि सबैभन्दा राम्रो प्रेमपत्र तयार गर्दै प्रेमिकालाई खुशी बनाउने सोच्दै थिए | केहि ले मलाई सोध्न पनि थाले " रबिन तिम्रो gf छैन?" म के भनूँ वाल्ल परें:- "छैन भनु, मनले मन पराएको एक जना उनै मनु छिन | छ भनु, कंहा छिन? कस्तो अबस्थामा छिन? उनले अर्को boy friend भेटिन होला कि? सोच आयो | केहि नबोली बसें!
feb-14 कै दिन, मलाई कसैले छेउमा आएर बस्दै, मेरो हातमा हात राखेर भन्न थालिन, "रबिन हिंड न कतै घुम्न जाऊ ! सबै साथीहरु जोडी भएर घुम्न गईसके तिमी मात्र किन एक्लै येंहा बसेको?"
यो सुन्दा साथ म झसङ्ग भए र उनी तर्फ हेरें | उनी त मेरी best friend दृष्टि पो रहेछिन |
मैले उनलाई भने:- "मलाई एस्तो घुम्न, डुल्नमा इन्टरेष्ट छैन, जाऊ तिमी | म जान्न|"
उनी जिद्दी गर्न थालिन, "हिंड न प्लिज तिमीलाई मेरो कसम !"
म अटेरी बनें :- "म जान्न भनेको, मलाई डिष्टब नगर भनेको जाऊ!"
उनी नबोली रुँदै रुँदै बाटो लागिन !
म आफ्नो कोठामा गएँ र उही गतसाल झैं, उनको तस्बिर हेरेर, च्यातिएका प्रेमपत्रका पाना हातमा राख्दै, उनको मुहार हेर्दै propose गरें | यो मेरो तेश्रो पटक थियो, जुन म कसैको तस्बिरलाई मुटुमा राख्दै आफ्नो मायाको येहेसास( बिश्वास) गराउन चाहन्थे! म ठुलो स्वरमा कराउँदै भन्न थाले:- मनु ! तिमी कंहा छौ? प्लिज प्रिय !!! तिमी मेरो जिबनमा आऊ, तिमी बिना मेरो यो जिबन निरर्थक छ, म तिमी बिना कसरि हास्न सक्छु, कसरि खुशी हुनसक्छू, तिमी जँहा भए पनि मेरो प्रथानाले तिमीले सुन्ने छौ | मेरो चोखो मायामा एती शक्ति छ कि, तिमी एकदिन मलाई सम्झेर दौडेर अंगालो हाल्दै भन्ने छौ:- "रबिन I love you" Love you so much ड्यामिड !" येस्तै भनेर म कराउँदै थिए |
दैब संजोग ढोकामा नै ममी आएर उभिनु भएको रैछ! जब ममीले मलाई आवाज दिनु भयो र थाहा पाएँ | मैले ढोका खोल्नासाथ ममीलाई देखेर आँखामा टिलपिल आँसु पार्दै उँहाको मुहारमा हेरें |
मेरो मुहारमा हेर्नु भो र भन्नु भो:-" के गति बनाएको बाबु तैंले आफ्नो ज्यान? हेर त मेरो छोरा, कति दुब्लायेछ | मेरो हातको खाना खान नपाएर होला? ज्यान घटेर आधा भइसकेछ | म
दौडेर गएँ र ममीलाई अंगालो हाल्दै रुन थालें |
ममीले सोध्नु भयो :-के भयो र अघि एक्लै कराउँदै बसेको छोरा? को हुन ति किताब संगै राखेको फोटोकि नानी ?
म मा ममीलाई ढाँटने आंट आएन | म कहिले नी ममी सामु झुट बोल्दैनथे ! तेसैले ममिलाई स-विस्तार सबै कुरा भने |
तेस्पछी ममीले भन्नु भयो :-" अब चिन्ता गर्नु पर्दैन मेरो छोराले, म आएँ सबै ठिक हुन्छ" येसो भन्दै मेरो ढाडमा हात थपथपाउँदै कसेर अंगालो हाल्नु भयो |
मैले आमाको निश्वार्थ मायाको एकदम मिठो अनुभूति त्यो अंगालोमा पाएँ र निकै भाबबिहोल भएर हर्षका आँशु झार्न थालें |
ममीले भन्नु भो:-" तिम्रा बाबाले चिन्ता लागेर, छोरालाई भात पकाएर खुवाउनु, दुब्लायो होला? सहरको ठाम कोहि आफ्ना हुन्नन? बिरामी पर्दा वा नसक्दा कसले माया गर्छ| पढाई पनि धेरै गार्हो छ रे त्यो साइन्स भनेको धेरै मेहनत गर्न पर्ने बिषय अरे ! तल्ल घरे काईन्लाले भनेको | तेसैले जाऊ र दुई चार महिना छोरा संगै बसेर, उसको ख्याल गर भननु भयो| म आएकी |"
म उक्त पत्र हत्तपत्त किताबमा हालेर लुकाउँदै मुस्कुराएँ |
ममी म संगै बस्दा, मलाई केहि कुराको कमि महसुस भएन | मेरो पढाई धेरै राम्रो हुँदै गयो, दृष्टि पनि मेरो घर आउने जाने गर्न थालिन | हामी निकै नजिक र एकदम मिल्ने साथी बन्यौ | ममीले उनी मेरो घर आउने गरेको र संधै संगै देखेर, उनीलाई मन पराउन्छौ छोरा भन्नु भो ? मैले भने ममी ऊ त म संगै पढ्ने साथी मात्र हो भने | येस्तै रितले त्यो बर्षका दिनहरु चल्दै थिए | दृष्टि अनी म कक्षा १२ मा पढ्दै थियौ ! उनी अघिपछि भन्दा धेरै मेरो घर आउन थालिन र ममी सँग पनि घन्टौं कुरा गर्न थालिन !
तेस्तैमा एकदिन दृष्टिले मेरो डायेरी फेला परिछ्न र सबै पढ्न भ्याएर मलाई सोधिन :- मलाई किन यो कुरा लुकायौ? के म तिम्रो साथी हैन ? तिमी मनु लाई माया गर्छौ भनेर मलाई किन नभनेको ?
मैले उनलाई सम्झाउँदै भने :- यो मेरो सच्चा प्रेम हो, मौका पनि मिलेन कि तिमीलाई म यो सब भन्न सकूँ | तिमीले पढीहाल्यौ नी !
उनी :- मलाई बल्ल थाहा भयो ! पोहोर साल किन तिमी म सँग भ्यालेंन्टाईन डे को दिन घुम्न गएनौ भनेर | पख ! ममीलाई सबै भनिदिन्छु |
मैले उनलाई आग्रह गरें :- ममीलाई यो कुरा नभन? ममीको मन कमलो छ र उंहाले कस्तो सोच्नुहोला ? फेरी त्यो मनु(शृष्टि) कंहा छिन? के गर्दै छिन? मलाई केहि थाहा छैन? भनेर भने |
उनले भनिन:- ममीलाई त सबै भनीसंके, आमालाई नी कुनै कुरा लुकाउन्छ्न त बिध्दु रे |
तेस्तैमा एकदिन म डायेरीमा केहि लेख्न पर्यो सोचले, दाएरी खोजें तर भेटिन ? किनकी यो feb महिना थियो र
Rose Day
Propose Day
Chocolate Day
teddy Day
promise Day
hug Day
kiss Day
संगै valentines day आउंदै थियो ।
ति दिनहरु गए, भोलि नै valentine day थियो! अब मेरा मनका भाब लेख्ने, वर्षौ देखिका मेरा निजि कुरा तथा गहन र भित्रि कुरा लेखेको डायेरी हराउँदा निकै निराश थिएं म |
धेरै खोजें र पनि पाउन सकिन ! निराश हुँदै feb-13 को रातमा म निदाएँ | बिहान भएछ, शुक्रबारको दिन, म उठ्न पर्ला सोच्दै थिएँ | ममीले ढोका खोल्नु भयो र भन्नु भो:-म मन्दिर गएर आउंछु, आज अलि ढिला होला जस्तो छ तिमी, राम्ररी बस्नु है बाबु! "तेती नभन्दै बिहानको ८ बजे नै ममी लाग्नु भो | म हिजो देखि नभेटेको त्यो डायेरी फेरी खोज्नु पर्यो भन्दै खोज्न थाले | फेरी नी भेटिन, लौ ममीलाई सोध्नु पर्थ्यो ! ममी नी मन्दिर जानु भो ?
हँ ! आज त शुक्रबारको दिन,हैन र ? फेरी ममी किन मन्दिर जान्छु भनेर जानु भो ? संधै शनिबार मात्र मन्दिर जानु हुन्थ्यो | पक्कै केहि गडबड छ जस्तो लाग्यो |
छोड अब यी कुरा ! आज नी डायेरी भेटिन भने त म के गर्नु होला ! कस्तो दशा ! मेरो डायेरी के भयो भगवान !! भन्दै भगवान पुकार्दै थिए !
पछिबाट कोहि दौडेर आए जस्तो लागेको थियो ! अचानक त्यो एकान्तमा मलाई उनले अंगालो हालिन र एक मधुर बोलि सुनें, जुन बोलि सुन्न म पाँच साल देखि प्रतिक्षारत थिएँ|
"रबिन I love you ! I Love you very much !!!
यु ड्यामिड ! why didn't you try to tell me that you really love me so much !"
तिम्रो साँचो मायाले मलाई येंहा सम्म डोर्याएर लेरायो ! आखिर तिम्रो मायाको जित भयो रबिन |
तिमीले पहिले नै कुनै बेला मलाई यो सबै सम्झाउन सकेको भएँ | आज हामी दुई पाँच बर्ष तड्पीएर बाच्नु पर्नी थिएन | मैले तिम्रो डायेरी सबै पढें र त्यो च्यातिएको प्रेमपत्र ! हो त्यो त मैले मेरो मुटूमै रखिसकें ! Happy valentine day Rabin :) "
यो सबै बाणी, मेरी मनु को मुखबाट आइरहेको थियो ! मनु अर्थात् शृष्टि | मेरी पहिलो मायालु , मेरी प्राण, मेरो मुटू | जब मैले माया भनेर शब्द नै जानेको थिए, त्यो समय देखि चाहेको एक मात्र मेरी मायालु शृष्टि | आज उनको अंगालोमा म बाँधिएको छु र यो हो feb-14 (valentine day) प्रणय दिबस | यी सबै मेरा र शृष्टि बिचको कुराकानी अनी माया साटासाट ढोका छेउमै बसेर, ममी अनी दृष्टि मुस्कुराउँदै हेरिरहनु भएको रहेछ | बल्ल मैले बुझे ! मेरो डायेरी हराउनु, ममी शुक्रबारको दिन पनि बिहानै मन्दिर जान्छु भन्नु र दृष्टि पनि दुई दिन देखि हाम्रो घरमा नदेखिनुको कारण | त्यो सब ममी अनी दृष्टिको एक अथक प्रयास थियो | उँहाहरुको प्रयासले नै आज शृष्टि र मेरो मिलन भएको छ! एकफेर फेरी यो "valentine day" एक मिठो सम्झना बनी आएको छ !
अझै नी म हरेक valentine day (feb-14)मा च्यातिएको प्रेमपत्र देखाउंदै शृष्टिलाई भन्ने गर्छु:- फेरी नी प्रेमपत्र नहेरी च्यात्ने प्रयास पो गर्छौ कि ?"
उनी मुस्कुराउँछिन र लजाउँदै भन्छिन ! छोड्नुस ति पुरानो कुरा ! Happy valentine's Day !!!
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)

nice story bro
ReplyDeleteधेरै धन्यवाद ! तपाइको समय दिनुभयो, खुशी लाग्यो.. अझै अन्य पोष्ट पढेर सुझाब दिनुहुन आग्रह गर्दछु |
Delete