Thursday, March 23, 2017

' नौलो जिवन ' कविता





लग्यो सखाप गरी खुशि सबै लूटी हरे ! बैरी गयो
बताऊँ के? आँखा अघि मेरो जिवनमा सुनामी गयो
साएद आकाश रोयो वा नयनबाट अश्रुधारा बह्यो
भाब बिब्होल भईसकेछू मेरो बदन त निथ्रूक भयो
प्रेमले चूमेका हात र भोलिको सुनौलो परिवार योजना
गुमनाम भए ती दिन र हात पूर्पूरोमा राख्ने दिन आयो !
उहीथिन प्रियश्री मेरी फरक त उनको सिंउदोमा आयो
मेरी प्यारीको आज परिचय फलानी' की श्रीमती भयो !
जे जे भयो भईगयो सबै, भुलिदेऊ र लौ बधाई देऊ
अरे प्यारे ! अब ' प्रल्हाद'को नौलो जिवन सुरुवात छ-यो |

लग्यो सखाप गरी खुशि सबै लूटी हरे ! बैरी गयो
बताऊँ के? आँखा अघि मेरो जिवनमा सुनामी गयो

( १५ मार्च )
@ PREM MOTI 















No comments:

Post a Comment

"Thank you" For your time.