Sunday, July 6, 2014

म नारी




                 sketch by:- Pralhad Dahal @प्रेममोती© Pralhad @pearl_nepal

एक्लै कोठामा बसेको छु | मन निकै बेचैन छ, केहि ति पुराना पलहरु मन मस्तिष्कमा छलांग मार्दै छन |

म सोचमा मग्न हुन पुंगे |  :-


उनको र मेरो भेट, यिनै समाजिक संजालमा भयो | म खासै सामाजिक संजालमा नरम्ने र च्याट मा समय नखार्चिने स्वभावकी एक केटी थिए | ऊ र मेरो भेट निकै अनौठो पारामा भयो, भन्यो भने यी कुराहरु, एक सपना झैँ लाग्न सक्छ तर यी कुरा साँचो हुन |

होलीको दिन, एकाबिहान सामाजिक संजाल फेसबुक कफी पिउंदै open गरें | आज होलीको दिन भएकाले मामाले, म लगायेत अन्य ५०, ६० जनाको ग्रुप बनाएर "happy HOLI" message लेख्नु भएछ | म ति मेसेज हेर्दै, अन्यको रिप्लाई पनि पढ्दै गरें, बिचमा एक रमेश भन्नेले 'same to you all friends' रिप्लाएको देखें | आज अफिसमा तेती हिसाबकिताब का रिपोर्ट थिएनन र  त्यो रीप्लौने व्यक्तिको मैले प्रोफाइल हेर्न पुंगे | नाम रमेश अनि बस्ने नी यता नै अमेरिका को ब्रुकल्यान New-York नै रहेछ | सेतो ब्लेजर र कालो टिसर्ट लगएको प्रोफाइल पिक्चरमा उसको मुस्कानले मलाई नजिक तान्यो, र उसलाई friend रिक्वेस्ट पठाए |

केहि घन्टामा यताबाट गएको फ्रेन्ड रिक्वेस्ट हेरेर उताबाट अफलाईन म्यासेज आयो | तपाइले मलाई चिन्नुहुन्छ ? कंहाबाट मेरो फेसबुक खाता फेला पर्नुभयो ? मैले त चिन्न नसकेकोले सोधेको हुँ?

"तपाइलाई सुमन मामाले ग्रुप च्याटमा राख्नु भएको रैछ, मैले त यता अमेरिका नै बस्ने, उँहाको साथी हुनुहोला भनेर, साथी बन्न चाहेकी मात्र हुँ |"

मेरो यो रिप्लाई देखेर उसले, accept गर्दै online नै मलाई मेसेज गरेर भन्यो | 'फेसबुकको भर नपर्नुस, त्यंहा राखेको address सबै सहि हुँदैनन, कोहि रमाइलो गर्न त कोहि फुर्सदको सदुयोग गर्न फेसबुक र ट्वीटर चलाउने गर्छन | I m here, just to kill the free time.  अर्को कुरा म US नभएर SK तिर छु |'

SK भनेको के हो नी ? plz don't mind. I don't know it.

मेरो रिप्लाईमा उसले भन्यो | SK- south Korea.'

oh my goodness :)

तेती रिप्लायेर म पेट मिची मिची हास्न थाले, sk भनेको कोरिया पो रैछ |
हा हा हा हा हा ....


अमेरिका बसेको नी चार बर्ष भैसकेको थियो | आजभोली मलाई केहि लेख्नु, नेपाली भन्दा English धेरै सजिलो लाग्ने गर्दछ, साएद दैनिक प्रयोग गर्ने र युनिभर्सिटी र अफिस सबैमा English मिडियम नै प्रयोग हुनाले म धेरै mostly used to talk in English. भन्नुपर्दा म नेपालीबाट ब्रिटिश परिवेश वा अमेरिकी हुन गईसकेकी थिइ|
That's y, nowdays I m  talking him mostly in English language. He also feel easy to talk me in English.



दुई तिन दिनपछी, ऊ online आएर मलाई मेसेज लेख्यो| " hey you ! how are you ?

I m fine, thank you.

उसले परिचय गर्न खोज्दै कुराहरु सोध्न थाल्यो र मैले नी आफ्नो परिचय दिएँ | त्यो दिन तिनै परिचयात्मक कुराकानी मै बित्यो र हामी दुवै च्यातियौ |

दिन दिनै हाम्रो सम्बन्ध निकै नजिक हुन पुग्यो | दैनिक कुराकानी गर्न थाल्यौ, पहिले म दिनको ३० मिनेट पनि फेसबुक च्याटमा नबस्ने मान्छे, आजभोली घन्टौ online बसेर ऊ सँग कुराकानी गर्न थाले |
दिनहरु बित्दै गए, हामी साथी बनेको छ महिना भएछ, अब च्याट र फेसबुक ट्वीटर बाहेक अन्य मध्यममा नी हामी कनेक्ट हुन थाल्यौ | उसले viber कल गर्न भनि प्रस्ताब गर्यो | हामी एक महिना जति तेसैमा फुर्सद मिल्नासाथ गफ गर्न थाल्यौ | साथीबाट सुरु भएको हाम्रो सम्बन्ध, आजभोली अर्कै दिशातिर उन्मूख भएको भान हुँदै थियो |

अब कलमात्र गरेर नी हाम्रो मन बुझ्न सकेन |
उसले 'Skype छ तिम्रो ? भनेर सोध्यो'
I said, NO, I don't hv id.

प्लिज, तिमीले Skype id बनाऊ ल!  हामी तेस्मा भिडियो कल गर्न सक्छौ | I want to see you, Nari.

Nari, is my nickname given by my mom. Whenever my mom is calling me Nari, I feel proud of this name.  It's such A lovely name. तेस्तै मेरी आन्टीले मलाई रितु भन्ने गर्नु हुन्थ्यो र रमेश उसले पनि मलाई बारम्बार तेही nick-name ले बोलाउने गर्दथ्यो |

मैले Skype id बनाए र उसलाई text गर्न भ्याए |

"hey, man
this is my id.
Could you plz add me?
waiting you boy."



केहि मिनेटमै उसले Skype add गरेको छु भन्दै text back गर्यो | हामी केहि घण्टा भिडियो कल मै व्यस्त भयौं |
ति चालचलन,  हामी थोरै समयमा येती धेरै नजिक हुन पुगिसकेका थियौ |


sometime, I feel like to say something to him that I already started to liking him.

साएद ! नारी भएकोले संयमता अपनाउन पुगें भनौ वा नारी धर्मको पालना गर्दै, मनमा पलाएका भावनालाई केहि दबाएर राखें | किनकी मैले उसलाई मन पराउन्छु भन्दा, उसले अर्को अर्थले लिन्छ कि नदेखेको नभेटेको मानिसलाई कसरि च्याटको भरमा बिश्वास गर्न सकिन्छ |  मैले ति कुरा मनमा नै दबाएर राखेको थिए |


उसले केहि साधारण कुराकानी सक्ना साथ, मैले फेसबुकमा भर्खरै swimming pool मा खिचेको फोटो को तारिफ गर्दै भन्न थाल्यो | ' oh, so beautiful my dear. I most say you that I was liking you from past few weeks. तर पनि समय नमिलेर भनौ वा असल समयको प्रतिक्षामा बस्दै भन्न सकेको थिएन | I love you Ritu.

oh ! I m socked dear .

उसले मेरो रिप्लाई न्हेर्दै, फेरी लेख्यो |' ऋतु तिमीले पनि कति चोटी येस्तै मन परेको भाब आफुले महसुस गरेकी छौ होला , भन्न सकेनौ वा नभनी बस्यौ | मलाई थाहा छ, हामी येसरी नजिकिनु भनेको, प्रेमको बाटो मा हिंड्नु हो | एकफेर मनले सोचेर मात्र जवाफ देऊ |


"आमाले भन्नु हुन्थ्यो | don't talk with stranger, they are dangerous. आज मलाई नी येस्तै लाग्दैछ | कहिले नभेटेको र रियलमा नदेखेको मान्छेको फेसबुक र Skype मा रुप हेरेर मात्र माया बस्छ त ? may be, you are playing with me.

no, Ritu. कुरा तेस्तो हैन, तिमी र म साथी बनेको र निरन्तर कुरा गर्न थालेको नी एक बर्षभन्दा बढी भयो| मैले तिम्रो रुप हेरेर हैन कि भित्रि मन बुझेर नै माया गर्न थालेको हुँ र अन्तिम समय सम्म माया गर्नेछु |

मैले उसलाई सम्झाएँ |' ममीले भन्नु भाको, यी इन्टरनेट बाट हुने लभ, मायाका कुरा फेक(fake) हुन | मानिसलाई रियलमा नभेटे सम्म कहिले माया बस्दैन र ति फेसबुक, ट्वीटरमा माया गर्छु भन्ने सबै जाली केटाकेटी हुन्छन रे | plz ! I can't believe you.


उसले निकै बेर सम्झायो र भन्यो अब मेरो केहि भन्नु छैन | तिमीले नी मैले झैँ मनबाट नै मायाको आभास गर्यौ भने मलाई भन्दा हुन्छ| I can wait. भन्दै goodnight text गरेर अफलाईन भयो |

सोच्दै थिए!' उसलाई एकदुई हप्ता कुराउनु पर्छ | केटाहरुको भर हुन्न भन्छन, न सँचै जाली माया पो देखएको हो कि ? '
चोखो माया त कहिले मर्दैन र मुटूबाट उत्पन्न हुने गर्छ |

मलाई रातभरी निन्द्रा परेन | साएद ! ऊ पनि रातभर सुतेन होला |

'hey, how r you? I want to talk you भन्दै मेसेज गरे |


मैले भित्र भित्रै उसले आफुलाई माया गर्ने रहेछ भन्ने महसुस गरे र उसको कल कुर्दै ति कुरा सुनाउन म आतुर भएर बसे |


'hello!!
I m good,
how are you? babe !
wait ल, म अफिसबाट घर फर्किंदै छु | '


उसको तेस्तो text देखेर सोचे ! he might cal, after 30 minutes but उसले ३० सेकेन्ड नबित्दै viber कल गर्यो र ऊ गाडीमै भए नी calling you while driving भन्दै थियो |

मैले सबै मनको कुरा उसलाई भन्न भ्याएँ | त्यो दिन हामी, viber, Skype, facebook, twitter, what's app, snap chat सबैमा गरेर, लगभग ७, ८ घण्टा लगातार च्याट र कुराकानीमा बितायौं |



समय अघि बढ्दै गयो | हामी धेरै नजिक हुन थाल्यौ| हाम्रो सम्बन्धले डेढ बर्ष पनि काट्यो | यी बिचमा हामी बीच कुनै ठुलो झगडा, मनमुटाब केहि भएन | साना साना कुरामा बिमति जनाए पनि ति कुरा सम्बन्ध प्रगाढ गर्न साधन जस्तो बने | अहिलेको अबस्थामा हामी एक अर्कालाई कसरी छिट्टै भेट्ने भन्ने बारेमा केन्द्रित हुन थाल्यौ | ऊ US आउन नसक्ने अनि म केटी मान्छे र US बसेको धेरै भएको छैन र तेता जान पनि नसक्ने अबस्थामा थिए |

उसले ऊ. अर्को बर्षको अन्तिम तिर जसरि नी US आउने र मलाई बिहे गरेर नेपाल लैजाने बाचा गर्न भ्यायो |
मलाई लाग्छ मायामा बाचा कसम हुन जरुरि छ | माया गर्नेलाई सम्बन्धको जगेर्ना गर्न र कसैको प्रतिक्षामा दिन कुर्न तिनै बाचा कसम नै आधार बन्छन |

म दुईहप्ता अघि साधारण रिंगटा लागेर भुइँमा ढले | केहि छिनमा होस के आएको थियो, म आफुलाई हस्पिटलको बेडमा पाएं | मेरो इसिजी, ओपिडी सबै रिपोर्ट आउन पर्ने रे, भिडियो x-ray भोलि गर्नुपर्छ रे |
मलाई लाग्दैथ्यो, म त सामान्य बिमार हुँ तर किन येती धेरै जांच र चेक-अप गर्नुपर्ने रैछ |

"हरेक मानिस स्वस्थ र दिर्घायु रहनको लागि, दैनिक २ आधा देखि ३ लिटरसम्म पानी पिउने गर्नुपर्छ | पानीले शरीरमा उत्पन्न भएका बिकार तत्व पिसाब बनाएर सरिर बाहिर निकाल्ने गर्छ |"डाक्टरले भनेका थिए|  पानी सक्दो बढी पिउने गर्नुहोला, तपाइको सरिरमा भएको अनाबश्यक तत्व र आज यी जांच गराउनु अघि तपाईलाई लठ्ठउने औषधि दिएको ति सबै पानी बनेर सरिर बाट बाहिर निक्लन्छन |

भोलिपल्ट बिहानै न्युरोलोजिस्ट भेट्न र MRI सिटि-स्कान गर्न भनी हामी USA को अर्को स्टेट बाल्टिमोर जानुपर्ने भयो |

"HI, Ramesh. My boy, they transfer me to John Hopkins Hospital Baltimore, they said there is Great Neuro-surgeon Of USA Dr. Brim Henry.


मैले गरेको text रमेशले देखेर रिप्लाई गर्यो | "hi, babe. when will you going to see him ?

"We are heading to Baltimore Tomorrow Early Morning. Doctor said, I m already In Critical Situation. They suggest me to stay away with any kind stress."


"Ritu, don't worry. You will be going to be healthy & you are getting well very soon. Keep strength to face this situation. I m with you dear."

"Ramesh, plz stay with me. I want to be free from this relationship for now. Doctor said to away with stress, I will be more stress of thinking of you. You hv to stop loving me."

"Nari, my love. Nothing will go wrong, Everyone who had surgery of Brain. They are okay & having great life now days. Be yourself, you can fight against any disease."


"I know you doll. You are giving me strength to overcome from it. Even though you loved me, or you gone be my lover again, For now I m worrying about you. How will you be Alive, If you don't forget me. Start Forgetting me now onward."

"Ritu, my love is not fake, I can't stop loving you. I might stop breathing but can't Stop loving you & Stay away with you. Bcz I love you Dammiz. "

"This might our last conversation, You got forget me, Bye."

" Babe, No. Listen me, take care yourself, I will be waiting you in my life."


I Didn't replied .....


हिजोको हस्पिटलले रिफर गरेको John Hopkins Hospital सेन्टर पुग्यौ | मेरो bad-luck भनौ, ति हस्पिटलमा भएका न्युरोलोजिष्ट बिशेष कामले बाहिर पुगेका र हस्पिटलमा 11 तारिख सम्म बिदा लिएका रैछन | आज भर्खर २ तारिख हुँदै थियो | I got wait, 9 more days to see him.


After 9 th days :-



हामी फेरी उनै न्युरोलोजिष्ट लाई भेट्न सोझाएको हस्पिटल गयौ र उनले चेक-अप अनी MRI डाइग्नोसिंस गरे|


भोलिपल्ट रिपोर्ट हेर्दै भने कि ! यी नानीलाई tumour on anterior lobe of brain. यिनको मस्तिष्कमा येस्लो ठुलो जरा गाडेको छ र येस्को अप्रेशन गरेर नै उपचार गर्नु पर्ने हुन्छ | येस्मा सफल वा असफल हुने, यी दुवै सम्भावना बराबर रहेको छ | I mean it's on god hand.

तेस्को भोलिपल्ट मेरो दाँत सफा गर्नुपर्ने भनेर , हिजो नै मलाई फेरी dentist को मा पठाईयो | मेरा दांतको सबै जरा हल्लिएको ले, हिजो देखि केहि झोल खानेकुरा र टोस्ट अनी दूध मात्र खाएर बसेकी छु |

मैले यी सबै कुरा जानेर, म आफु नबाँचे पनि मेरो कारणले कसैलाई पिडा नहोस र आँखामा आँसु नआओस भन्दै रमेशलाई नी धेरै दिनदेखि सम्झाउँदै आएको थिए |हिजो पनि धेरै बेर सम्झाउन खोजे, प्रयास गर्दा भने |
 I said him, plz, forget me, if anything will happen to me, what you gone do ?

listen babe,
nothing will happen wrong,
Everything will be okay, after surgery of your brain.
plz be strong to face it.
our love is strength for you.
don't worry, Nari.

again, उसले मेरो मनलाई सम्झाउन सफल भयो, नारी शब्द सुन्नासाथ म निकै भाबुक हुन पुग्छु | केहीछिन भाबुक भए र अन्त्यमा उसलाई येस्तो अन्तिम message लेखें |

"Ramesh, I m gone block you from all social apps.
I don't want you to be unhappy bcz of me."

Ramesh :- Ritu, plz listen me. I m here for you.

"I will add you again as friend, if I will be normal after my surgery."

Ramesh:- I always Love you. Ritu.

"Now, it's time to say bye bye forever."

<<<<<<     Ritu  Blocked Ramesh        gt;>>>>> Error ~~~~~~



डाक्टरले भनेका छन कि मलाई ब्रेन ट्युमर भएको छ|


"Doctor said I have tumor in my anterior lobe of brain"


डाक्टरले भने अनुसार नै मैले दैनिक ज्यादा मात्रमा पानी र झोल पदार्थ पिउने गरेको छु | जिउलाई कष्ट हुने र कुनै भारी सामान उठाउने काम कुनै नगर्न भनेकोले, दैनिक गर्दै आएको काम छोडेर घरमा नै आराम गर्दै बसेको दुई हप्ता भयो | म संधै नै अफिसको काममा व्यस्त हुने र weekend मा समेत पार्ट टाइम जब गर्ने गरेकी नारी| मलाई घरमा बस्न पर्दा, पिंजडामा राखिएको सुँगा को जस्तै हालत महसुस हुँदै थियो |



ओहो ! लौन के भयो, म बसेको ठाममा, भुइचालो नै आएजस्तो लाग्यो | ममी ! लौन यो मलाई के भयो | म 'नारी' बेहोस भएर भुइँमा ढले |


समाप्त !!!



धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com   

No comments:

Post a Comment

"Thank you" For your time.