Monday, February 13, 2017

गजल ( दुई मुटू एक हुने बाचा तोडिएपछी प्रेमी )

आफ्ना मुटू आफ्नो जस्तो नभईने रैछ पराई भूमि आइसकेसी ला(ए)को माया स्आँचीराखे नपाईने रैछ पराई भूमि आइसकेसी

खरको छानो टीनले बारें बजबुत गरींकन गाउँमा सवैले देखे मनको छानोमा आँसू चुहिन्(ऐ)-भैछ पराई भूमिसं(ग) नाता लाईसकेसी भित्ताले झन कस्तो जिस्काइरहन्छ, जति नसम्झु निष्ठुरीलाई भनेपनि धूप, बोतल-पानी कती रित्ताईं उन्(ई)को बिहेका निम्तो पाईसकेसी बात मीठा-गरी हात समाई मायालु जुलिसंग कुम जोड्न तिमी मेरी हौ ' भन्न कंहा पाईनेरैछ अर्कैको सिंदूर कसम खाइसकेसी प्रल्हाद जस्ता हजार गजलकार यत्रतत्र छन हेरत यँहा माया' मा बाचा तोडी धोका दीनेको कटू बचनले अघाईसकेसी ! भ्यालेनटाईंन इभ २०१७ ११:४५ प्रेममोती ( प्रल्हाद दाहाल )

No comments:

Post a Comment

"Thank you" For your time.