Monday, September 12, 2016

गजल :-११ सेप्टेम्बर

श्रीमती माइत जाँदा मासुभात खाने श्रिमानहरुको चलन हून्छ !
श्रिमानले अर्कि च्यापेर हिड्दा सोच त! श्रिमतीलाई कती जलन हून्छ !

बिचरी ! सावित्री सोर्हबर्षमै गर्भिणी भई आकाश खस्यो ऊमाथी
पैसाकै आडम्बरमा मुखियाले सिंदूरे नाटकले करणी गर्ने कतिंजेल यो खेलान हून्छ |

रामे स्वर्ग भएछ कठै, जवान सानीको कांध थपथपाई नजिक सरी
लोक'का अघि सम्झाए जस्तो, कामभोग प्यासी भित्रभित्रै स्खलन हून्छ  ।

जसले जे सिकायो तेही हो जान्ने, नदी संधै ओरालो नै बग्छ, आगोले पोल्छ
छोरा चण्डाल भो! कुसंस्कारी बाऊको गोजी-काटी गर्लफ़्रेण्ड घुमाउने पलान हून्छ |

सूझाऊँछू श्रिमतीहरु नी दुई-तिन्ट ब्वाईफ़्रेण्ड घूमाऊनू थाल्नूस आजबाट
नारीपुरुष बराबर पुरुष प्रमुख समाजको तब पूरै जरो-नै उन्मुलन हून्छ |

नारी सशक्तिकरण को निम्ती आगामी दिनमा अझै कलम अनवरत चलाऊने छू !

धन्यबाद !!!
प्रल्हाद दाहाल (प्रेममोती)

No comments:

Post a Comment

"Thank you" For your time.