Monday, August 29, 2016

एउटा लामो कथा !

एउटा वयस्क बिहे गर्ने बिचारमा थिए... उनले आफूले एक केटी मन पराएको आफ्नी आमालाई बताउंदै आफ्नी आमालाई फ़ेसबुकमा रहेको " स्टार क्वीन " मतलब पूर्णिमा नामकी GF को फोटो देखायो । आमा :- नाम के हो नी ? छोरा :- ( रियल भनौ की कून भनौ ) सोचदै... पूर्णिमा को जून जस्तै छे.. घर छिर्दा त बत्ती नबाले नी उज्यालो हूँछ आमा ! नाम त पूर्णिमा हो । आमा :- नानी त नाम जस्तै राम्री पो रहिछ .. ल हूँछ छीट्टै यही ' मंगसिर ' मै बिहे गर । ... आमा अलि छूच्चो स्वाभाब की हुनूहुँथ्यो ... यस्तै व्यवहार हुनाले ऊनीलाई खासै समाज मा रुचाईन्थ्यो । बिहे को दिन ... बेहूली भित्राईसकेपछी आमाले सुटूक्क बत्ती निभाउनु भयो ... बेहूली रिसाउँदै .. मेरो सुहागरात को दिन बत्ती निभाऊने तँलाई बोक़्सी बुडी भन्दै त्यतिबेला हातमा अचानक फ़ेला परेको कोदालो ले हानेर सासुको टाउको फोरिन र मृत्यु हून गयो ... Z समाप्त !! Moral of Story :- जूनैकुरा को नी हद हूँछ । कसैले पनि कंजूस्याईं को हद ननाघौ । " Reel Life and Real Life, Are not the same. Keep it on mind " त्यसैले ' सोफ़िस्टिकेटेड ' नबनौ ! कथा दोहोर्याएर पढ़्नूस र उपयुक्त नाम ( शिर्शक ) दिनुस ।

प्रखाद दाहाल ! ( प्रेममोती )

हाल _ दुबाई, युयई

No comments:

Post a Comment

"Thank you" For your time.