यो माया ओ माया हो माया !!!
( यो माया हुँदै भएन...
( यो माया हुँदै भएन...
घातीलाई प्रेम सुहाउँदै सुहेन ) 2
दुई आँखा जुधाउंछौ उसैगरी, बोलीले लठ्ठ गर्छौ मदहोस गरी
मत साँचो प्रेममा छू प्रिय, बताऊं म कंहा, अब कसरी ???
कहिले हसायौ, कतिचोटी रुवायौ, जालमा फसायौ प्रेममा के गरी,
हेर्दा शालिन छौ यति सुन्दर कला भन सिकौ कसरी ???
( यो माया हुँदै भएन...
घातीलाई प्रेम सुहाउँदै सुहेन ) 2
दे रे ना. ना दे रे ... दे दे ना. रे ध म प, दे रे ना ...
रात .. रात ...
रात बिताउन नआऊ प्रिय, छोडी जाने छौ भने
पलभरको ख़ुशी नदेऊ प्रिय, संधै रुनू पार्ने छौ भने
निमीट्यान पार आजै यो शरीर, मुटू मै भाला हानी तिमीले,
मेटाएर मेरा सबै याद, ख़ुशी ख़ुशी बाँच्न तिमी सक्छौ भने !!!
( यो माया हुँदै भएन...
घातीलाई प्रेम सुहाउँदै सुहेन) 2
सपना कति चकना-चूर भए,
हाँसो ख़ुशी मदेखि निकै-दूर भए
बोकेर प्रेम बियोगको पीडा,
(म)पलपल मरी जिउन मज-बूर भए ।
( यो माया हुँदै भएन...
घातीलाई प्रेम सुहाउँदै सुहेन ) 2
(बरू प्रेम नगरियोस, प्रेममा फसाई कसैको जिन्दगी बर्बाद नगरियोस,

आजै गरौ एउटा बाचा, माया कसैलाई फसाउने खेल नभईदियोस )
यो माया ~~ओ माया~~~ हो माया !!!
यो माया हुँदै भएन...
घातीलाई प्रेम सुहाउँदै सुहेन
....सुहेन ..
सुहाउँदै सुहेन ...
गाउन चाहने वा कसको स्वरमा रेकर्ड गर्न सल्लाह दिनुहुन्छ .. कमेन्ट गर्नु होलाल ? म्यूजिक भिडियो मा खेल्न चाहने मोडल गर्ल वा केटा ले नी सम्पर्क गर्नुस message मा । म्यूजिक भिडियो बनाउन चाहने कम्पनिलाई ग्राह्यता दिनेछु । सर्व अधिकार आफैमा निहित ।
@PremMoti
Pralhad Dahal

Dubai, UAE
No comments:
Post a Comment
"Thank you" For your time.