Saturday, April 9, 2016

यात्रा संस्मरण । चैत्र २०७१ ।


      बडो आँट गरेर, हाते झोला मै 
अचार बोकी एअरपोर्ट पसे । 
बोर्डींग पास सकियो, इमिग्रेशन पनि 
सकाएर अब अन्तिम चेक पोइन्ट आइयो । 
जो पास गरेसी पक्का हुन्थ्यो की 
अब जहाज चढ्न कुनै रोक छैन । 
चेक पोइंट मा आफुसंग भएको लेदर
( छाला) सामन जुत्ता र घडी लगायत 
खोल्दै पास गराउन पठाइयो र आफु खालीखुट्टा भित्र पसे ।



भित्र पुग्न नपाई प्रहरी जवानले सोधे ( झोलालाई इंकित गर्दै )
:-यो कसको झोला हो ?
म( अली सानो) स्वरमा :- ' मेरो हो सर ।
भित्रबाट असही सापले( PC) डिस्प्ले मा हेर्दै :- " भाई त्यो हर्लिक्सको भाडो मा के छ भाइ ?
म :- " आमाको हातले मायागरी बनाएको मूलाको अचार छ सर ।
...
त्यसो भए जान दिनुस । र म यात्रा प्रतीक्षालय पुगे ।



Moral :- सत्य बोल्नुस, यो नै असली हतियार हो ।

@प्रेममोती ! ९ tth अप्रिल |

No comments:

Post a Comment

"Thank you" For your time.