एकाबिहान उठ्यो
संसार जित्छु झैँ लाग्छ
उही दिनचर्या चल्छ
म गल्छु
थकाइले चुर
भुल्छु सोचेका कुरा
पुग्छु उही बिस्तारामा
हारेर आफैंसँग |
संसार जित्छु झैँ लाग्छ
उही दिनचर्या चल्छ
म गल्छु
थकाइले चुर
भुल्छु सोचेका कुरा
पुग्छु उही बिस्तारामा
हारेर आफैंसँग |
No comments:
Post a Comment
"Thank you" For your time.