प्रेमीले जन्मौजन्म नछुट्ने बाचा खाएर पछी तोड्दै
अर्कैसंग बिहे गर्दा प्रेमीले शब्दमा उतारेका मुक्तक |
नत निन्द्रा, न भोक पेटमा, न प्यास छ,
चारैतिर कोलाहल? रात अनि सन्त्रास छ |
उसले त भन्दैथि ' तिमीबिना बाँच्दिन म'
अर्कैको डोली चढी, आहा ! कत्रो साहस छ |
मुक्तक -१
लाखौ प्यार, असिम स्नेह छन प्रियसी मनमा
कुन राम्रो झुक्किन्छु सुन्दरता र तिम्रो तनमा
सजाएर राख्छु मुटुमा बनाउनु सुन्दर महल रे !
लठ्ठीएछु क्यार, छोडी भागि..म एक्लैलाई बनमा ।
मुक्तक -२

अर्को देश प्रेम बोकेको मुक्तक |
फर्क छोडी विदेशी डिभी पीआर
आफ्नै गाउँ देशलाई शृंगार
आउला कि! तिम्रो नाम श्रेणीमा
गर बा-आमाको कल्पना साकार |
मुक्तक 24 feb
:- प्रेममोती (UAE)
:- प्रेममोती (UAE)
No comments:
Post a Comment
"Thank you" For your time.