25 औं बसन्त पार गरिसक्दा पनि, जति टाढा भए पनि, पोले पनि घामै जाती, पिटे पनि आफ्नी आमा जाती भनेझै आमा को मायाकै कमी महसूस हुंदैछ । .
.
सम्झँदै छू ! 25 बर्ष अघि प्रसव पीडा सहँदै मलाई जन्मदिंदा आमाले के आशा राख्नु भएको थियो होला र जन्मदा नै अंगालो हालेर हर्षबिभोर हुनुभएको थियो । आज म उंहाको ख़ुशी किन्न सक्दिन, किनकी ! आज पनि आमा मलाई अंगालो हालेर हर्षबिभोर भई मेरो छातीमा उंहा मुन्टो लुकाउन चाहनुहुन्छ । mummy miss you! we will meet one day, Life is just like watch, we need to move until we meet again. See you ! Thank you for giving me Birth.

०२ / 01 /016 ...
@प्रेममोती ! प्रल्हाद दाहाल |
No comments:
Post a Comment
"Thank you" For your time.