Tuesday, January 19, 2016

मुक्तक :-

    हरेक दुख पछि सुख आउँछ भन्दै मनमा दु:ख लुकायो
    दुश्मनी आफन्तले सिकाऊंछन, प्रेम कसले सिकायो?
    हर्ष नत बिश्मात छ ति नेपाली मुहारमा आज हेर
    जब निकम्मा ब्यक्ति केपी ओलीले प्रम कूरसी समायो |
    ...
    @प्रेममोती 
    साँखु काठमाडौँ NEPAL 

No comments:

Post a Comment

"Thank you" For your time.