' (कबिता /14 jan / माघेसन्क्रान्ति 072)
.
.
एकाबिहान सूर्य किरण देखीन
झ्यालको पर्दा हटाए कुनै उज्यालो भेटिन...
आहो ! निष्पट्ट अँध्यारो
बादलले पुरै आकाश ढाकेछ
सोचे ! यो एकछीन मात्र होला
तर बिडम्बना !
हिजोको त्यो बिनासकारी भूकम्पपछि
आज मेरो घरमा उज्यालोले पाइला टेकेन
त्योदिन पछी बिहानीमा कोठामा सूर्यको किरण देखीन
आजपनि झ्यालको पर्दा हटाए कुनै उज्यालो भेटिन ।
.....
लडेर फेरी उठने छौ
आशा राखेकै थिए
खुट्टा अपांग भए त के भो?
बैशाखीमै नी हाँस्दै
अघि बढौला सोच्दै थिए
न कसैले सोध्यो खायौ की भनी
म भोकै पनि
भोलिको नयाँ दिन हेर्न लालायित थिए
कति दुःख थियेन, दैबले लुट्दा पनि
बुढेशकालको छोरा भुकम्पले पुर्दा पनि
आशा थियो, उठनेछन सबै उस्तै
धरहरा ठडिने छ आफ्नै शान बोकेर
स्वयम्भू खडा हुनेछ
जानकी मन्दिरले हजारौ सिताको रक्षा गर्नेछ
न्यातपोल, पचपन्नझ्याले दरवार, बसन्तपुर
सबै दुरुस्त उही चमकमा इतिहास बोल्नेछन
पशुपति, बागमतीमा शुध्द पानी बग्नेछ
र म अन्तिम पल्ट डुबुल्की मार्नेछु
हासँदै पौडीने छू बागमतीमा बाल्यकालमा झै
र मेरो अस्तु, बागमतीकै शुध्दपानीमा बिश्राम हुनेछ ।
मैले यो सबै सोच्नु गलत भएछ
आज पनि म खुलेर बाँच्ने दिन आम्दै आयेन
सन्धै हाँसीरहने, उमंग छर्ने आज फुल फुल्दै फुलेन
....

गिद्द झै कुर्शीकै निम्ति लड्छौ
आफ्नै दजुभाईलाई जिम्दै पोलेर मार्छौ
अभाबमा दाजुभाईलाई कालोबजारीमा सामान बेच्छौ
हिजोसम्म जोगिएको स्वाभिमान
आज पराईको इशारामा आफ्नै नेपाली रेट्छौ
मैले कहिले यस्तो सन्तान जन्माएकै थिइन
तिम्रा बाबु नी पौरखि थिए
उनले पक्कै नी कसैको करणी गरेनन
तर आज कंहाबाट उत्पति भो
यी ब्वांसा र भन्दैछन
मलाई मेरो हक चाहियो
मलाई मेरो अंश देऊ आमा !
मलाई छुट्टै प्रदेश देऊ
मेरो रगत कहीले आपसमा लडदैनन
प्रदेश माग्ने, यी नेपालीको सन्तान होईनन
यिनेले गर्दा आज देशमा बिकास हुँदैभयेन।
सन्धै हाँसीरहने, उमंग छर्ने आज फुल फुल्दै फुलेन
सगरमाथाको उचाइमा फेरी खडा हुन्छु
म कर्णाली नदिमा खुशिले स्नान गर्न पाउनेछू
मेचीको पानीले म कैलालीमा तिर्खा मेट्नेछू
म तिलिचोमा तराईको चामलको भात खानेछु
म बीरगंजबाट दुर्पिनमा सूर्योदयको हिमाल हेर्नेछु
हो म ! उही ख़ुशी र सुखद दिन कुर्दैथिए
तर बिडम्बना ! मैले फेरी हाँस्ने दिन आम्दै आयेन
सन्धै हाँसीरहने, उमंग छर्ने आज फुल फुल्दै फुलेन
भूकम्प पछि, म हाँस्ने त्यो दीन आम्दै आयेन
म उही तिम्री भूकम्पले च्यापिएकी आमा !
:- प्रल्हाद दाहाल (प्रेममोती) #Poem #Love #Nation #Nepal #AfterEarthQuake #Rebuild

No comments:
Post a Comment
"Thank you" For your time.