'समय' मलाई छोडी भाग्न सकेन , म 'समय'लाई पछाडी छोडी अघि बढन सकिन । तर पाँच बर्षअघि समय ' ले पछारेर नै छोड्यो । 2067 सालमा, मलाई जन्माएर हुर्काएर असल शिक्षा दिएर आफ्नो खुट्टामा उभिन समर्थ गराउने मेरा पूजनीय ' पिता ' लाई मबाट छुटाएर कहिले फिर्ता नहुनेगरी लग्यो । मलाई समय ले ' लात ' मार्दै भूमिमा लडायो ।
र पनि म बिचलित भईन, किनकी म सक्षम थिए, आमाको 'आँशु ' पुछ्नु छोराको प्रथम कर्तब्य हो, त्यसैले म दुःखको घडीमा आमाको साथ निकै कम रहे, र तिन महिनामै परदेश हानिए । यो मेरो ल्डेको ठामबाट उठ्ने पहिलो कदम भयो । ' आमा ' र शुभचिन्तकको हौसलाले म आज समयलाई चुनौति दिने भएको छू । आज ' समय ' मेरो असल मित्र भई मसंगै चल्दैछ । तर आज बुवालाई आफ्नो पौरख र यो सफलता बारे बताउन नपाउंदा खल्लो लागेको छ ।
Really ! It's Hard to say, How much I missed my father ' when I seen the father's are talking about their son's success & sharing Happiness. I missed you ' बुवा ' ...
Stay happy even you can't speak with me while I am getting success In my lIfe .
Stay happy even you can't speak with me while I am getting success In my lIfe .
Miss you Father ... no words to describe, How much You & Your love meant IN My life.
:-Pralhad Dahal
No comments:
Post a Comment
"Thank you" For your time.