Tuesday, September 8, 2015

मेरो नजरको Tribhuwan Airport


TIA अर्थात् देशको एकमात्र अन्तर्राष्ट्रिय बिमान स्थल | जँहा बाट दैनिक, २० देखि ५०  हजार जनता विदेश जाने र स्वदेश फर्कने , अनि बिदेशी नागरिक नेपाल आउने र नेपाल घुमेर फर्कने हरुको संख्या हो | जँहा को केहि दृश्य लाजमर्दो छ | केहि सर्हानिय काम हुन्छ नेपाल प्रहरीबाट |

    TIA को सबै कुरा ठिकै तर काउन्टरमा लगेज हेर्दै अलि बढी आएमा, आउनुस म मिलाईदिन्छु भन्दै यताको अर्को ब्यागमा सारेर,हजार माग्ने प्रवृति मन परेन | म संगै औरिका जाने एउटी दिदीले ४० को ठाममा ४२केजी लगेज रखिछन, चेकइन गर्ने ठाममा, दिदी! allowedछैन भन्दै, मिलाईदिन्छु भनी पर लगेर पांचहजारल्यो | ति पढे लेखेकी पछी waiting hallमा बसेर कुरागरे, किन घुस खुवाउनुभो भनेको, यँहा तपाईको लगेजमा यताको सामान उता सारेर ठगीगरे, weight घटाएको होइननी, देख्नु भएन, तपाई ठगिनु भो भनेको, छोड्नुस! सामन फाल्नुपरेन रे ! कस्ती | ... बरु भन्न सुरु गरिन उनका कहानी "Emratesमा USबाट आको, प्लेनमै ह्यान्डकरी चेक गरेर २००डलर तिरिन रे,भनीन , मैले भने त्यो त emirates बहुचर्चित बिमान सेवा हो | त्यंहा त्यसो भयो र उनीहरुले बढी भएको लगेजको बिल सहित रकम असुल गरे तर यँहा तपाइले दिएको पैसाको पुर्जी लिनु भो त | आई mean receipt छ भने | यदी तपाईलाई Dubai INT airport मा छेक गर्दा तपाइको लगेज चेक गर्दा बढी आएमा , नेपालमा ठिक्क थ्यो, यसरी मिलाएर ल्याएको भनेर पैसा तिरे भन्नुहुन्छ त ? .. बरु एउटा समान झिकेको भए हुन्थ्यो, जुन यात्रामा बिग्रिन्न सक्थ्यो , सम्झाए |

एउटा कुरा! मेरो लगेज ठिकै थ्यो र पनि, दाइको ह्याण्डकरी ७केजी हो, ठुलो झोला रहेछ भनेर, एकदुई हजार दिनु काउन्टर छेउमाकोले भन्यो, तिमीहरुलाई सरकारले तलब देको छ त | के विदेशबाट आएका दाजुभाई, दिदीबहिनी ले बोटमा पैसा टिप्छन भनेर सोच्छौ के |  कति ४० डिग्री गर्मीमा  काम गर्छन, अक्ति हिउँका पहरा छिचोलेर office जाने र १२ घन्टा , १६ घन्टासम्म काम गर्छन | बानी सुधार भनेर लास्ट थर्काए | त्यसपछी म नेपालबाट UAEआम्दा ह्यान्डकरी चेकभो, मिसिनमा देखेसी, हवल्दार सापले के छ भाई हर्लिक्सको भाडोमा भन्नु भो, आमाले बनाको अचार भने|
जानुस भन्नुभो | प्रहरीले गरेको राम्रो कार्यको प्रशंसा हुन्न | यँहा यात्रु नै स्वयम अपराधी हुन खुस खुवाउछन, डलर कमाएको ढोंग र स्वांग देखाम्न नी, घुस रकम पेल्छन र Airport मा हुने भ्रष्टाचार, ठगीको मुख्य कारण यात्रु हुन,weight जोखेर ठिक्क ल्याऊनन, नुन समेत नेपालबाटै बोक्छन TIAमा पैसा पेल्छन, दोषी यात्रु हुन् |





चेकइन हुने ठाममा केटि क्यासिएर,अनि लन्ठु ठग स्टाफ केटाहरु.मिलाईदिन्छु भन्दै सिधा पैसा माग्छन| कसले कारवाही गर्ने ?????



@प्रेममोती

No comments:

Post a Comment

"Thank you" For your time.