Wednesday, September 23, 2015

मुक्तक ! २३ Sept


चोटमाथि चोट लागेकोछ, बल्झे मुटू दुख्ने घाउहरू
जलाएर मनपुरै, सोध्छिन उनि दुख्न छोडे घाउहरू

सत्रुले त पछाडीबाट रेट्छन यँहा, मौका छोपेर नै
आफ्नाले नी हेर्छन, चितामा ज्युँदै जलाउने  दाउहरु |

Pralhad Dahal 
@प्रेममोती 

No comments:

Post a Comment

"Thank you" For your time.