चरी चुच्चे च जस्तै चुच्चे नाक
अनुहार पनि लाम्चो न लाम्चो
कपाल कुकुरको पुछर जस्तै बांगो घुमेको
अँधेरोमा देख्दा नी तर्सिने रुप
दिनरात नक्कल, एना हेर्दै, किरिम घस्ने
घन्टौसम्म फेसबुक, ट्वीटर चलाएर बस्ने
फोटा इडिट गरेर हाल्यो
दिनभरी, लाइक कमेन्ट गनेर बस्ने
काम छैन, तिघ्राको रौ उखेली हाँस्ने
आफुलाई कति न राम्री सोच्ने
शरीर नी उस्तै लाम्चो
न गोरस छन
न गतिलो पुठ्ठा देखिन्छ
र पनि घमण्ड गर्न छोडदिन
' घिरौली मायालु !'
बिहान उठ्ने बित्तिकै सुरु हुन्छ
मै राम्री छु भन्ने घमण्ड उसमा
जब खोल्छे, ट्वीटर फेसबुक निन्द्राको होसमा
मै राम्री होर ! तपाइको आँखा राम्रा
anyway ! thank you so much, मलाई राम्री भनेकोमा
कमेन्टको दोहोरि खेलीरहन्छे..
.......
जुरुक्क उठ्छे, बाथरुम कुद्चे
मुख धोएर, एना हेर्छे
लौन ! के दाग आएछ, एकै रातमा भन्दै
ति सदियौ देखिका उसका मुहार नियल्छे
खोज्छे fade out र लगातार घस्छे\
अनि घरी यता फर्केर,
घरी उता फर्किंदै गरि
खिचिक, खिचिक, खिचिक्क !!!
फोटा निकाल्छे |
उता आमाले घरधन्दा सकेर
स=परिवारलाई चिया खान बोलाम्दा
ममी ! जाबो च्या मात्र के खानु ?
अरु केहि बनाएको छैन
भन्दै नाक खुम्चाउँछे सर्प बेरिएझैँ
र फर्किन्छे बिस्तारामा
सुरु हुन्छ उसका चर्तिकला
updated status ' ममी ले र्याक गर्नु भो | '
,,, ,,, ,,,
आयो नोटिफिकेशन गन्न थालिन
कस्ती हुन, आजकलका केटि हरु
जस्ती मेरी ' घिरौली मायालु '
न खान को दुख
न लाउन कै पिर छ
आमाको क्यान्टिन 24 hour
स्कुल, कलेजको फि बाउले तिर्छ |
ला ! पढ्न जान नी झ्याउ लाग्छ
तपाईलाई के थाहा र यस्तो ?
उसले मेसेज गरि, प्रियतम उस्को
केटाहरुले चै, स्कुल कलेज कहिले नपढे जस्तो |
राता पहेंला, निला हरिया
बजारमा चलेका फेशन सबै चाहियो
नभए त म रोएर भातै खान्न भन्द्यो
छोरी आफ्नै हो, आमाको मन पग्लिन्छ
' छोरीको बाउ ' फकाउन थाल्छिन '
परिवारले छोरीको निम्ति दुखको कमाइ सबै गन्द्यो |
उसले भोलिपल्ट फेशन देखाम्छे
टिप्पणीकारले भन्छन, कस्तो old fashion
ऊ खिस्रिक्क पर्छे
लुगा च्यातिएला झैँ छिटो खोल्छे
बाउ-आमाले मेरो आज इन्सल्ट गराए
रुम नै थर्किने, भित्ता चर्किने गरि बोल्छे
र कपडा रद्दी, फोहोर ठाममा फाल्छे
सोमत केहि नसिकेकी कस्ती
दुई पैसाको दिमाख नभाकी जस्ति
'घिरौली मायालु '
टुर टुंग टुर , टुंग ,, फोन बज्यो
विदेशबाट फोन गर्नेसंग, आधा घण्टा चिप्लो घस्यो
एकदिन दुइदिन फोनकल गर्दैमा
' आई लप यु ' भन्दिई केटो फस्यो
साथीसंगी माझ, गफ ठुला गर्थी
मेरो boyfriend uk अमेरिका छ भन्थी
तडकभडक बढ्यो उसको
केटोले पठाउने रे, iphone six प्लसको
चलिरह्यो निरन्तर उसको चिप्ला कुरा
केहि दिनमै केटाले सुन्यो एउटा कुरा
केटि त न रुप, न रंगकी छे रे!
बाउ-आमालाई टेर्दिन अरे '
उसले प्रिय ! तिमी अब संस्कारिक बन
सम्झाउन थाल्यो, फोनमा कुरा गरे
'what's the f**k' मलाई सिकाउने तिम्ले
फेशन कस्तो गर्नुपर्छ' गाउँको केटि होइन , sorry !!
दिनदिन सम्झाउंदा नी केहि लागेन
झगडा गर्न थालिन, साला ! त जस्तालाई हेरेछु
ऊ थाक्दै गयो, उनि झन बढ्दै गइन
कुरा तथानाम गरिन, दिनकै बढीन बेवास्तासंग,\
झरीको याममा जसरी बढ्छ घिरौलो त्यसरी
र अन्तमा उसले, महसुस गर्यो
ठुलो गल्ति गरियो, रोजेर यस्ता केटि
उपनाम हुन गयो ' घिरौली मायालु !'
जे परोस, तर अब म कहिले पनि
जीवनमा रोज्नेछैन, बेफिक्री केटि
जस्ती " घिरौली मायालु !;
प्रेममोती ! ( 4 सेप्टेम्बर )
अनुहार पनि लाम्चो न लाम्चो
कपाल कुकुरको पुछर जस्तै बांगो घुमेको
अँधेरोमा देख्दा नी तर्सिने रुप
दिनरात नक्कल, एना हेर्दै, किरिम घस्ने
घन्टौसम्म फेसबुक, ट्वीटर चलाएर बस्ने
फोटा इडिट गरेर हाल्यो
दिनभरी, लाइक कमेन्ट गनेर बस्ने
काम छैन, तिघ्राको रौ उखेली हाँस्ने
आफुलाई कति न राम्री सोच्ने
शरीर नी उस्तै लाम्चो
न गोरस छन
न गतिलो पुठ्ठा देखिन्छ
र पनि घमण्ड गर्न छोडदिन
' घिरौली मायालु !'
बिहान उठ्ने बित्तिकै सुरु हुन्छ
मै राम्री छु भन्ने घमण्ड उसमा
जब खोल्छे, ट्वीटर फेसबुक निन्द्राको होसमा
मै राम्री होर ! तपाइको आँखा राम्रा
anyway ! thank you so much, मलाई राम्री भनेकोमा
कमेन्टको दोहोरि खेलीरहन्छे..
.......
जुरुक्क उठ्छे, बाथरुम कुद्चे
मुख धोएर, एना हेर्छे
लौन ! के दाग आएछ, एकै रातमा भन्दै
ति सदियौ देखिका उसका मुहार नियल्छे
खोज्छे fade out र लगातार घस्छे\
अनि घरी यता फर्केर,
घरी उता फर्किंदै गरि
खिचिक, खिचिक, खिचिक्क !!!
फोटा निकाल्छे |
उता आमाले घरधन्दा सकेर
स=परिवारलाई चिया खान बोलाम्दा
ममी ! जाबो च्या मात्र के खानु ?
अरु केहि बनाएको छैन
भन्दै नाक खुम्चाउँछे सर्प बेरिएझैँ
र फर्किन्छे बिस्तारामा
सुरु हुन्छ उसका चर्तिकला
updated status ' ममी ले र्याक गर्नु भो | '
,,, ,,, ,,,
आयो नोटिफिकेशन गन्न थालिन
कस्ती हुन, आजकलका केटि हरु
जस्ती मेरी ' घिरौली मायालु '
न खान को दुख
न लाउन कै पिर छ
आमाको क्यान्टिन 24 hour
स्कुल, कलेजको फि बाउले तिर्छ |
ला ! पढ्न जान नी झ्याउ लाग्छ
तपाईलाई के थाहा र यस्तो ?
उसले मेसेज गरि, प्रियतम उस्को
केटाहरुले चै, स्कुल कलेज कहिले नपढे जस्तो |
राता पहेंला, निला हरिया
बजारमा चलेका फेशन सबै चाहियो
नभए त म रोएर भातै खान्न भन्द्यो
छोरी आफ्नै हो, आमाको मन पग्लिन्छ
' छोरीको बाउ ' फकाउन थाल्छिन '
परिवारले छोरीको निम्ति दुखको कमाइ सबै गन्द्यो |
उसले भोलिपल्ट फेशन देखाम्छे
टिप्पणीकारले भन्छन, कस्तो old fashion
ऊ खिस्रिक्क पर्छे
लुगा च्यातिएला झैँ छिटो खोल्छे
बाउ-आमाले मेरो आज इन्सल्ट गराए
रुम नै थर्किने, भित्ता चर्किने गरि बोल्छे
र कपडा रद्दी, फोहोर ठाममा फाल्छे
सोमत केहि नसिकेकी कस्ती
दुई पैसाको दिमाख नभाकी जस्ति
'घिरौली मायालु '
टुर टुंग टुर , टुंग ,, फोन बज्यो
विदेशबाट फोन गर्नेसंग, आधा घण्टा चिप्लो घस्यो
एकदिन दुइदिन फोनकल गर्दैमा
' आई लप यु ' भन्दिई केटो फस्यो
साथीसंगी माझ, गफ ठुला गर्थी
मेरो boyfriend uk अमेरिका छ भन्थी
तडकभडक बढ्यो उसको
केटोले पठाउने रे, iphone six प्लसको
चलिरह्यो निरन्तर उसको चिप्ला कुरा
केहि दिनमै केटाले सुन्यो एउटा कुरा
केटि त न रुप, न रंगकी छे रे!
बाउ-आमालाई टेर्दिन अरे '
उसले प्रिय ! तिमी अब संस्कारिक बन
सम्झाउन थाल्यो, फोनमा कुरा गरे
'what's the f**k' मलाई सिकाउने तिम्ले
फेशन कस्तो गर्नुपर्छ' गाउँको केटि होइन , sorry !!
दिनदिन सम्झाउंदा नी केहि लागेन
झगडा गर्न थालिन, साला ! त जस्तालाई हेरेछु
ऊ थाक्दै गयो, उनि झन बढ्दै गइन
कुरा तथानाम गरिन, दिनकै बढीन बेवास्तासंग,\
झरीको याममा जसरी बढ्छ घिरौलो त्यसरी
र अन्तमा उसले, महसुस गर्यो
ठुलो गल्ति गरियो, रोजेर यस्ता केटि
उपनाम हुन गयो ' घिरौली मायालु !'
जे परोस, तर अब म कहिले पनि
जीवनमा रोज्नेछैन, बेफिक्री केटि
जस्ती " घिरौली मायालु !;
प्रेममोती ! ( 4 सेप्टेम्बर )
No comments:
Post a Comment
"Thank you" For your time.