संधै ऊ मेरो साथ हुन्छ
बिहान अघि हुन्छ
म उसलाई भेट्न कुद्छु
ऊ भाग्दै रहन्छ
बिचमा मलाई छ्क्काएर
ऊ मेरो पछी देखापर्छ
' मेरो छायाँ | '
मलाई लिन एकाबिहान आम्छ
नयाँ जोस बोकेर ऊ अघि बढ्छ
अरुले सयौजुनी संगै जिउँछु, मर्छु भन्दा
ऊ एकनास नबोली हिंडीरहन्छ
बोल्नेहरु समयसंगै साथ छोडिदिन्छन
ऊ नबोलेर के भयो र
संधै मलाई सुनेकै हुन्छ
दिनभर अघिपछी मेरो सुरक्षा गर्छ
र जब साँझ पर्न लाग्छ
मलाई घरसम्म लेराइ
ऊ बिदाइ माग्छ |
' मेरो छायाँ | '
बिहान अघि हुन्छ
म उसलाई भेट्न कुद्छु
ऊ भाग्दै रहन्छ
बिचमा मलाई छ्क्काएर
ऊ मेरो पछी देखापर्छ
' मेरो छायाँ | '
मलाई लिन एकाबिहान आम्छ
नयाँ जोस बोकेर ऊ अघि बढ्छ
अरुले सयौजुनी संगै जिउँछु, मर्छु भन्दा
ऊ एकनास नबोली हिंडीरहन्छ
बोल्नेहरु समयसंगै साथ छोडिदिन्छन
ऊ नबोलेर के भयो र
संधै मलाई सुनेकै हुन्छ
दिनभर अघिपछी मेरो सुरक्षा गर्छ
र जब साँझ पर्न लाग्छ
मलाई घरसम्म लेराइ
ऊ बिदाइ माग्छ |
' मेरो छायाँ | '
No comments:
Post a Comment
"Thank you" For your time.