सोसल मिडिया हल्लैहल्लामा धेरै अनि थोरै सत्यतथ्यमा चल्ने गरेको छ | यी कुरा आज प्रधानमन्त्री को मिडिया सल्लाहकारले प्र.म.का निम्ति चलाउने गरेको twitter account ह्याक भएको कुराले गर्दा भएका विवाद, तथा आबश्यक, अनाबश्यक तर्क बितर्कले गर्दा ट्वीटर ओगटेको देख्दा पत्ता लाग्छ |
लगभग नेपालको एकाबिहान 2 बजेतिर @PM_Nepal खाताबाट एक ट्वीट आयो | जसमा Breaking news; PM Shushil Koirala's Twitter account has been hacked !!! भन्दै @BBCBreaking @cnnbrk @bbcnepali @kathmandupost @Himalayantimes लाई tag गरेका थिए | हाल यो ट्वीट delete गरिसकेको छ |
आजको सर्वेक्षणले नेपाल को पत्रकारिता वा पत्रिकाले आधारहिन समाचार भ्रम छर्दै छाप्ने स्पष्ट गर्यो | प्रम खाता 2 र
पछी सच्याएको समाचार तलको लिंकमा राखिएको छ |
http://www.annapurnapost.com/News.aspx/story/13853#sthash.juEjw30t.gbpl&st_refDomain=m.facebook.com&st_refQuery=/l.php?u=https://shar.es/1qWUyL&h=-AQGtJ1Qz&enc=AZNH6Exjq_uW7XAUFZgvw1--Jox2xPIWv2ltZsOW-U0H91-HbMnD27ZgHdCT-azaEFIfjbTWgFEohRMNOHyUafkSJGDiA3erpA-2CQgQ1kih0R-ENoBYB3bGnspJ60vk_cFGer0rqdgGB7HFE5fmnmuX&s=1
प्रतिक प्रधान जी मिडिया सल्लाहकार भएपछी | 13 दिनअघि खोलेको प्र.म. को आधिकारिक account ह्याक भएको चार घण्टा बितिसक्दा नी recover गर्न कुनै पहल नभएको र प्रतिक प्रधानजीलाई सोसल मिडिया बिशेष गरि ट्वीटरका बिशेषता, यसको security system बारे अनविज्ञता भएको स्पष्ट देखियो | खासगरी प्र.म. को account यतिका दिनसम्म भेरिफाईड नहुनु पनि एक समस्या हो | जबकी +Nepal Police को @NepalPoliceHQ खोलेको दशदिन मै verified भएको थियो | देशका विशिष्ट पद र गरिमामय स्थानको प्रत्रिनिधि भएर समाचार सम्प्रेषण गर्ने र सत्यतथ्य जनतालाई सूचित गर्ने सोसल मिडियाको यी विशिष्ट खाता कुनै पनि तवरले प्रधानमन्त्री को जस्तो लाग्दैन्थ्यो | त्यसमा गरिएका ट्वीट खासै जनताले चाहेजस्तो सूचना प्रवाह गर्ने खाले थिएनन | लगभग दुई हप्तामा जम्मा ११ K ले फलो गरेको उक्त खाता थियो | जबकी नेपाल तथा बिदेशमा बसेर ट्वीटर चलाउने नेपालीको संख्या लगभग १० लाख भन्दा बढी रहेको छ |
hack भएको account कसैले नी पुन संचालन गर्न तदरुकता नदेखाएको देखेसी मैले उक्त ह्याक account बाट jpt पोष्ट हुनसक्ने सम्भावना देखेको हुनाले दुई घण्टा पछी बिहान ४ बजे पछिको शुभ समयमा @PM_Nepal2 account बाट ट्वीट गरे | Due to Other Account was Hacked, New Account for Prime minister, NEPAL is here .. CC
सो ट्वीट तलको लिंकमा छ |
एक हिसाबले भन्नुपर्दा मैले आज एउटा सर्वेक्षण पनि गरे | जसबाट नेपाली online मिडियाले दिने गरेको breaking news वाला समाचार सत्यतथ्य हुन् भन्न नसकिने पक्का भयो | समाचार प्रदायक संस्थाले प्रमाण सहित, आधिकारिक व्यक्तिबाट सोधपुछ र जानकारी नलिईकन पनि समाचार छाप्ने गरेको पाए |
म सरकारलाई के आग्रह गर्छु भने, नेपालमा छापिने राष्ट्रिय दैनिक को समाचार सेन्सर बोर्ड बाट पास गराएर मात्र छाप्न पाउने नियम लागु गरियोस | भ्रमात्मक समाचार सम्प्रेशणले गर्दा, नेपाली जनतालाई मिडिया र पत्रकार देखि नै अत्यास लगिसकेको छ | हरेक दिनजसो आउने समाचार सत्य भन्दा नी कल्पोकित, बनावटी र एक पत्रीकाले जे बिषय उठान गर्यो त्यसकै पछि, अन्य पत्रिकाले नी समाचार छापेको देख्छु | त्यसतैमा ' बलत्कार ' सम्बन्धि घटना हरु धेरै छापिएको छ | जसमा न स्पष्ट ठेगाना राखिएको हुन्छ न त पिडित बारे कुनै आधिकारिक पुलिस प्रशासनले जनाएको छ भनेर , सम्बन्धित न्यायिक पक्षधरलाई साक्षी राखेर समाचार बनाइन्छ | आजको यस दुर्घटनाले सबैलाई पाठ सिकाओस, भ्रमित समाचार छाप्न बन्द होस् |
माथिको अन्नपूर्ण पोष्ट को समाचार लगत्तै प्रतिक प्रधान सरले, प्र.म. को अर्को आधिकारिक account ल्याई नसकेको जानकारी सहित पहिलोपोष्ट ले लेखेको छ | समाचार तलको लिंकमा
हाल @PM_Nepal2 एक parody account को रुपमा प्रस्तुत गरेको छु | यो खाता भेरीफाईड भएमा म सरकार को पूर्ण अधिनमा उक्त खाता रहने गरि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने छु |
@PM_Nepal2 खाताबाट तेस्तो अवांक्षित गतिबिधि नहुने र त्यसबाट गरिएका हरेक ट्वीट को जिम्मा म प्रल्हाद दाहालले लिएको छु | यो पूर्ण जानकारी हजुरमाझ स्पष्ट गर्दछु |
जय नेपाल !! 'नेपाली हौ भन्ने कि नेपाली बन्ने ' |
No comments:
Post a Comment
"Thank you" For your time.