Tuesday, April 21, 2015

दुई शेरे गजल :-


एकाबिहान एकहल गोरुले पुरै मरुभूमि जोत्नुछ
पत्याउनुस नपत्याउनुस! बालुवामा सुन खोज्नुछ |
...
मन त थियो,संगै जिउने मेरो हाँसीहाँसी सबैसंग
कठै! आजबाट उन्मुक्ति पाउन, बिष रोज्नु छ |

No comments:

Post a Comment

"Thank you" For your time.