सिमसिम पानीमा सुर्य इन्द्रेणी भइ झुल्किंन्छ जसै
रहर छ खुशी दिने आमालाई, हटाई मनकोपिडा उसै |
...
झल्काई थोरै हाँसो, छुपाई बसे दिलको चोटपिडा
जसरी चाँदनी उज्यालो छर्छीन, अँधेरी रातमा त्यसै |
सक्छु सक्दिन, ज्यूँदो फर्कन त्यता प्रियसी, आमा
भुल्ने छैन म कर्तब्य, कदम पछी हट्ने छैन यसै |
जसरी चाँदनी उज्यालो छर्छीन, अँधेरी रातमा त्यसै |
सक्छु सक्दिन, ज्यूँदो फर्कन त्यता प्रियसी, आमा
भुल्ने छैन म कर्तब्य, कदम पछी हट्ने छैन यसै |
No comments:
Post a Comment
"Thank you" For your time.