Monday, September 22, 2014

तुच्छ नेता |

जनता
हामी सुरु गर्छौ
पिलर हाल्छौ
माथि उठाउँछौ
झ्यालढोका हाल्छौ
ढलान गर्छौ
रंग भर्छौ
बनाउँछौ
अब तयारी भो |


आम्छ
हेर्छ
झ्याम्म सिसा फोर्छ
इटा ढलाउँछ
भत्काउँछ
िलर उखेलिदिन्छ
बिगारेर नै छोडछ|
अनि मुसुक्क
मुस्काउँछ
भन्न भ्याउँछ
नयाँ नेपाल बनाउन
अब हामी लागि परौ
हामी देशको लागि 
राजनिती गर्दैछौ
यसको नेतृत्व
हाम्रो पार्टीले गर्छ
ऊ 
तुच्छ नेता | 
 

No comments:

Post a Comment

"Thank you" For your time.