Monday, September 22, 2014

गजल (22 SEP)




आज फेरी पनि मलाई पिउन मन लाग्यो ,

जिन्दगी लाई बेग्लै ढंगले जिउन् मन लाग्यो ।

 
 

उनको रातो लालीओठ स्याउझैँ गाला चुम्दै ,

उनी संग् जिन्दगीको गोरेटो  हिंडन् मन लाग्यो | 

 
 

कति अतृप्त प्यास लागिरहेछ यो मनमा,

तिम्रा मृग नयनका रस पिउन् मन लाग्यो |

 

हजार् सपना लहर उल्झी आउँछ मनमा,

ति मिलाई एक घर खडा गर्न  मन लाग्यो |

 

 

घुड्की का घुड्की बेहेसी भै बोतल नै खाउ भो ,

फाटेको  मन्लाई त्यो मनले सिउन् मन लाग्यो  |

 
 

दूख भुलाउँदै, बिछोडमा मन रूलाउँदै,

बोतल् ढलाउँदै, सागर नै पिउन् मन लाग्यो |

 
 
 
धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

हाल :- Dubai, UAE 

 Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.