Tuesday, August 19, 2014

गजल 19 july :)

आज पिउँदा पिउंदै रात गयो, उनीसँग धेरै मिठा बात गयो,
थाहा नपाई, पल, क्षणभरमै त्यो महंगो वाईनको मात गयो |

नशालु हेराइ दुई आँखामा छाप
मन, प्रीतको अभाबमा डुबी गयो |

उनको परेलीमा छोपिन खोज्दा
अचानक, मुटुमा भुइचालो गयो |

लट्ठीदै थिए, उनको शब्द भावमा,
व्यर्थ यादले, वाइनको ह्यांग गयो |

हात अघि सारे, उनलाई अंगालो बेरे,
छेउको फोन खस्यो, स्वप्ना अधुरो रह्यो |

 

धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)


ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

 

सर-सल्लाह तथा सुझाबका लागि Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.