100 RT क्लबमा मेरो ट्वीट पुराउन मद्दत गर्ने सबैलाई मुरी मुरी धन्यबाद |
म सानैदेखि चन्चल स्वभाब र केहि गर्ने जोस लिएको मान्छे| प्राथमिक तहको पढाईमा धेरै उच्च अंक ल्याको, जेहेनदार बिद्यार्थी, मलाई अझै ताजा या छ, म कक्षा पाँचमा सर्वोत्क्रिष्ट अंक ल्याएर प्रथम भएर घर फर्किंदा, खुसीले पागल हुँदै, आमाले गालामा मुई खाएर, मलाई बोक्दै, फनन १०० फन्का घुम्नु भएको | माध्यमिक तहमा पढ्दा, घरको लागि नी कामकार्य गर्नुपर्ने हुन आयो | किनकी मध्यम बर्गीय परिवार न पढ्नका लागि कसैले स्कलरशिप दिन्छ? न त कसैले यो जेहेनदार छ येसलाई पढाईमा सहयोग गरे पछी देशको एक खम्बा बनेर निक्लिन्छ भन्नी नै सोचे | जसोतसो पढाई गरे र नि.मा.वि. (SLC) तह पास गर्दा, सर्वोत्कृष्ट बाट ओरालो लागेर म उत्कृष्ट छात्रछात्रामा गनिन पुगें मतलब 1st डिभिजन ल्याउनेमा परें | समय बलवान रहेछ, हिरोलाई जिरो र जिरो बाट सुरु भएकालाई, हिरो बनाउने रहेछ |
हुनत ! यी प्रसंग मैले नजोडेको भए नी खासै फरक पर्नी थिएन, तैपनि मनमा आमाले १०० फन्को लाएको याद ताजा भयो र यता १०० RT क्लबमा, आमालाई समेटिएको ट्वीट पर्न गयो तेसैले यो ब्लग लेखें |
मेरो ट्वीटलाई माया गरिदिनु हुने तपाई सबैलाई धन्यबाद | येस्को साथै अझ सशक्त ट्वीट गर्नुपर्ने जिम्मेवारी आफुमा आई परेको मैले ठानेको छु | मलाई लाग्छ विश्वमा धेरै ठुला क्रान्ति कलम चलाउने बाट सुरु भएको थियो, अहिले पनि सुरु गरिएकै छ र भोलि नी क्रान्तिको सुरुवात कलम चलाउनेले नै गर्नेछन | र त म भन्ने गर्छु
" म बन्दुक उठाउने मुर्खता गर्दिन, कलम उठाउँछु किनकी कलम बन्दुक भन्दा सशक्त र कयौ गुणा बलियो हुन्छ ! "
सबैलाई दिल खोलेर धन्यवाद दिन चाहन्छु | म जस्तो अस्ति ट्वीटरमा टुकुटुकु हिंड्न थालेकोलाई येती धेरै माया तथा स्नेह दिने ति हातहरु जसको योगदानको कदर गर्दै तल उल्लेखित गरेको छु | कोहि छुट्नु भयो भने पक्कै नी नराम्रो मान्नुहुन्न भन्ने आशा छ | सकभर सबैलाई समेट्ने प्रयास बाबजुत केहि छुट्नु भएमा, क्षमाप्राथि छु |
अस्ति ट्वीटरमा टुकुटुकू हिंड्न थालेको , मलाई पनि 100 RTट्वीट क्लबमा पुराउने ती सबै हातलाई सलाम। आई लप यु <3 .="" p="">
ट्वीटे हण्डील र नाम :-
Nisha oli @nishaoli, हरि न्यौपाने @KakaBaa, अल्पविराम @lonely_aananda,Mukti Rajbanshi @Mee_BadBOy, च्यान्टे बिरालु @Bishw0raj, Ekanta ma Eklo Mann @bichoodg, कृष्ण पॊख्रेल @kumarknxo, :BIKASH @SubediBikash, bhUWan @pplpt , Oasis @meh_engineers ,Time Circle @NRD_GAUTAM, कान्छा :) @GhimireSunil , Neeraj @Neerajktm ,तीत्रो @titro_ , आइटे शास्ट्री @Aaitey , madhuri nepali @MadhuriNepali , अनुपम !!! @bhattarai47 , परी @parbati15 ,गोमा . . . @dmlgoma , suman ghimire @nepalisuman3 , महापुरुष @agnishikhaa , bijay CFC upreti @bijaythegreat ,रत्न पुर्बेली @Ratna1purbeli ,काठमाण्डौको ठिटो @heysanto ,sushil gaha magar @GahaSushil ,समीर @NepaliKopite ,HariHar Ghimire @nplhari , R ⓐⓜⓗⓐⓡⓨ Aⓓ @nepalichoro3 , बाबु कान्छो @gobindbhandari प्रतीक्षा @cFc_1p , खड्का ठूले @Khadka_Thule, Rabin @Rabinmgrशास्त्री™ @iprithak र अन्य चिनजान हुनु भएका वा नभएका सबैलाई धेरै धन्यबाद |
छुट्ने बेलामा तिनै मेरो १०० रिट्वीट पुराउन सफल ट्वीट लेख्दै बिदा हुन्छु , लप यु अल ट्वीपिज lt; :-3>
बा-आमा बिछ्यौनामा चिसोले खोक्दै हुनुहुन्छ,येस्तो झरीमा तिमी भिज्दै मन्दिर पुग्छौ, ति घरका भगवानलाई तातोपनि पिलाए कति धर्म हुन्छ, अबुझ|
तपाइको उही ट्वीटरमा टुकुटुकु हिंडदै गरेको मित्र |
@प्रेममोती© Pralhad @pearl_nepal
म सानैदेखि चन्चल स्वभाब र केहि गर्ने जोस लिएको मान्छे| प्राथमिक तहको पढाईमा धेरै उच्च अंक ल्याको, जेहेनदार बिद्यार्थी, मलाई अझै ताजा या छ, म कक्षा पाँचमा सर्वोत्क्रिष्ट अंक ल्याएर प्रथम भएर घर फर्किंदा, खुसीले पागल हुँदै, आमाले गालामा मुई खाएर, मलाई बोक्दै, फनन १०० फन्का घुम्नु भएको | माध्यमिक तहमा पढ्दा, घरको लागि नी कामकार्य गर्नुपर्ने हुन आयो | किनकी मध्यम बर्गीय परिवार न पढ्नका लागि कसैले स्कलरशिप दिन्छ? न त कसैले यो जेहेनदार छ येसलाई पढाईमा सहयोग गरे पछी देशको एक खम्बा बनेर निक्लिन्छ भन्नी नै सोचे | जसोतसो पढाई गरे र नि.मा.वि. (SLC) तह पास गर्दा, सर्वोत्कृष्ट बाट ओरालो लागेर म उत्कृष्ट छात्रछात्रामा गनिन पुगें मतलब 1st डिभिजन ल्याउनेमा परें | समय बलवान रहेछ, हिरोलाई जिरो र जिरो बाट सुरु भएकालाई, हिरो बनाउने रहेछ |
हुनत ! यी प्रसंग मैले नजोडेको भए नी खासै फरक पर्नी थिएन, तैपनि मनमा आमाले १०० फन्को लाएको याद ताजा भयो र यता १०० RT क्लबमा, आमालाई समेटिएको ट्वीट पर्न गयो तेसैले यो ब्लग लेखें |
मेरो ट्वीटलाई माया गरिदिनु हुने तपाई सबैलाई धन्यबाद | येस्को साथै अझ सशक्त ट्वीट गर्नुपर्ने जिम्मेवारी आफुमा आई परेको मैले ठानेको छु | मलाई लाग्छ विश्वमा धेरै ठुला क्रान्ति कलम चलाउने बाट सुरु भएको थियो, अहिले पनि सुरु गरिएकै छ र भोलि नी क्रान्तिको सुरुवात कलम चलाउनेले नै गर्नेछन | र त म भन्ने गर्छु
" म बन्दुक उठाउने मुर्खता गर्दिन, कलम उठाउँछु किनकी कलम बन्दुक भन्दा सशक्त र कयौ गुणा बलियो हुन्छ ! "
सबैलाई दिल खोलेर धन्यवाद दिन चाहन्छु | म जस्तो अस्ति ट्वीटरमा टुकुटुकु हिंड्न थालेकोलाई येती धेरै माया तथा स्नेह दिने ति हातहरु जसको योगदानको कदर गर्दै तल उल्लेखित गरेको छु | कोहि छुट्नु भयो भने पक्कै नी नराम्रो मान्नुहुन्न भन्ने आशा छ | सकभर सबैलाई समेट्ने प्रयास बाबजुत केहि छुट्नु भएमा, क्षमाप्राथि छु |
अस्ति ट्वीटरमा टुकुटुकू हिंड्न थालेको , मलाई पनि 100 RTट्वीट क्लबमा पुराउने ती सबै हातलाई सलाम। आई लप यु <3 .="" p="">
ट्वीटे हण्डील र नाम :-
Nisha oli
छुट्ने बेलामा तिनै मेरो १०० रिट्वीट पुराउन सफल ट्वीट लेख्दै बिदा हुन्छु , लप यु अल ट्वीपिज lt; :-3>
बा-आमा बिछ्यौनामा चिसोले खोक्दै हुनुहुन्छ,येस्तो झरीमा तिमी भिज्दै मन्दिर पुग्छौ, ति घरका भगवानलाई तातोपनि पिलाए कति धर्म हुन्छ, अबुझ|
तपाइको उही ट्वीटरमा टुकुटुकु हिंडदै गरेको मित्र |
@प्रेममोती© Pralhad
No comments:
Post a Comment
"Thank you" For your time.