Wednesday, February 12, 2014

खुशी

सत्य अघि असत्य कति टिक्दैन
बोल्दैनौ भने, तिम्रो हिरा नी बजारमा बिक्दैन |
अचम्म नमानसाथी येंहा,
 मान्छेबीच मानिसको ब्यबहार हुँदैन |

देखे जति, आफ्ना हुनु,
भेटेका कहिले नछुट्नु |
संसारमा सबै आफै भोग्न संधै कंहा पाउनु,
सोचेर कंहा र पिडा नगाउनु |

शब्दले जब छेडछ मुटु,
अनतस्करमा पार्छ कुटुकुटु |
अनी निक्लन्छ आवाज, छाउँछ येंहा,
सुन्ने र सुनाउने को छुट्टै लहर |

अथक प्रयास जिबनमा खुशी हुनु,
गलत हैन सपना देख्नु, उडेर चन्द्र छुनु |
जिबनमा थोरै आउँछ तेस्तो दिन,
सोचेजस्तो आत्मसन्तुष्टि, गरिएका कार्यबाट मिल्नु |


धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)


ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.