बिहान, बेलुका,
मध्यान्ह,
दिन,
साँझ,
रात भर
आँखामा बस्नु,
हरदीन,
हरक्षण,
हरघडी,
हरपल,
हरनिमेष,
तिमी मुटूमा रहनू।
तिम्रो निम्ति,
दुःख,
पीडा,
आंसू,
चोट,
बिछोड,
सक्छु, म सहनु।
जिबनको गोरेटो,
उकालो-ओरालो,
घुम्ति,
चौतारा,
बिसौनी,
बाटो-घाटो,
तिमी एकसाथ रहनु।
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL
great lines
ReplyDeleteधेरै धन्यवाद मिलन सर |
Delete