५ ७ ५ हाइकु !
अशान्त मन,
मलिन छ मुहार,
याद तिम्रो नै ।
नहुँदा साथ,
मायाको प्यारो काँख,
मुटू भकान्यो ।
झुल्कियौ तिमी,
अध्यारो यो साँझमा,
मनै उजेलो ।
त्यो मीठो बोली,
बन्दूकको झै गोली,
मुटूमा गड्यो ।
मुटूको कुना,
जतन गरी राखे,
तिमीले माया ।
यादमा तड्प्यो,
रात दीन नभनी,
प्रेमको नशा ।
मेरी हौ मुटू,
तिमीसँग नछुटू,
एक चाहना ।
तिमी नै प्रीत,
तिमी नै मेरो जित,
मेरी परानी ।
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL
No comments:
Post a Comment
"Thank you" For your time.