कान नसुन्ने का लागि श्रवणशक्ति,
दृष्टिबिहिन हरुको आँखाको ज्योति,
हिड्न डुल्न नसक्नेका लागि सहारा,
बन्ने प्रयास गर्दैछु म हुँ "प्रेम-मोति !
अरुका के सपना होलान, म सुखी हेर्न
दुनियामा आफ्नो नाम कमाई संसार फेर्न,
आफ्नो पौरख गर्दै, आधा खानाले पेट भर्दै,
संघर्ष गर्दै, आजिबन संघर्ष गर्न चाहन्छु!
प्रिय, प्यारी अनी दिलकी रानी हैन कि,
म आमालाई सबैभन्दा बढी माया गर्छु !
उनका ममता मनमा महसुस हुन्छन,
तेसैले म आफूभन्दा धेरै माया उंहालाई गर्छु !
फुर्सदमा पढ्छु, लेख्छु, कुद्छु केहि चित्र,
म बेग्लै मान्छे, अनौठो छ चरित्र !
केहि कुरा राख्दिन, मन भित्र
सबै हुन, भेटेका जति मेरा असल मित्र !
दृष्टिबिहिन हरुको आँखाको ज्योति,
हिड्न डुल्न नसक्नेका लागि सहारा,
बन्ने प्रयास गर्दैछु म हुँ "प्रेम-मोति !
अरुका के सपना होलान, म सुखी हेर्न
दुनियामा आफ्नो नाम कमाई संसार फेर्न,
आफ्नो पौरख गर्दै, आधा खानाले पेट भर्दै,
संघर्ष गर्दै, आजिबन संघर्ष गर्न चाहन्छु!
प्रिय, प्यारी अनी दिलकी रानी हैन कि,
म आमालाई सबैभन्दा बढी माया गर्छु !
उनका ममता मनमा महसुस हुन्छन,
तेसैले म आफूभन्दा धेरै माया उंहालाई गर्छु !
फुर्सदमा पढ्छु, लेख्छु, कुद्छु केहि चित्र,
म बेग्लै मान्छे, अनौठो छ चरित्र !
केहि कुरा राख्दिन, मन भित्र
सबै हुन, भेटेका जति मेरा असल मित्र !
No comments:
Post a Comment
"Thank you" For your time.