तेश्रो भाग :-
बिलकुल नयाँ ठाम, नयाँ परिवेश, नयाँ संरचना, नयाँ जिबनशैली अनी गाम भन्दा बढी प्रदुषण, म बाहिर ओर्लने बितिक्कै, नाक समात्न बाध्य भए, चिनेका कोहि थिएनन ! साथीहरु तथा जान्ने हरु सँग त्यो थापाथली क्याम्पस बारे मात्र सोधेर आएको, अब येंहा त धेरै कुराको आबश्यकता पर्ने रैछ ! धन्न दिउसको १२ बजेतिर बसले तेन्हा पुर्यायो, अब मेरो लागि एक कोठा खोज्नु थियो! म तेन्हा कसैलाई थाहा होला कि? कुनै कोठा खाली भएको हजुर लाई थाहा छ सोधे अनी म येसरी आएको भेट्नु भयो भने खबर गर्नु है, म यता आइरहने छु, कोठा नभेटे सम्म भने! खोज्दै जाँदा, म गौशाला बाट तल सम्म पुगिसकेछु, तेन्हा बाट पनि अझ भित्र बागमती किनार रहेको ठाम तिर नी खोजे, दिनभर कोठा खोज्दा पनि पाउन सकिन ! अब म फेरी तेंही रत्नपार्क गए अनी रातको समय पार्क गरिरहेको एक गाडीमा गएर रात काट्ने निर्णय गरें ! रातिको समय निकै चिसो हुने रैछ काठमाण्डौको ठाम न सिरक छ न बिछौना, ममीले हालिदिएको राडी एउटामा रात काट्न पर्ने भो! गाडी पुरानो थियो सिसाका झ्याल पुरै फुटेका. रातभर चिसोले सुत्न सकिएको थिएन !बिहानी पख आँखा लागेछ र निदाएछु, उठ्दा त बिहानको ९ बजे छ, हत्तपत्त उठेर उही कोठा खोज्ने काम तिर लागे!
काठमान्डौ को ठाम एकल व्यक्ति र एस्तो भर्खरको युवा केटा देखेसी, घरबेटीले कोठा भाडा नदिने रैछन ! जंहा सोधे नी भन्छन":- बाबु परिवार सहित बस्ने हो भने, हाम्रो मा कोठा छ, एकल हौ भने हामीले पढ्न आएका केटालाई भाडामा नराख्ने निर्णय लियका छौ "! साएद एसको पछी को कारण, घरबेटीका तरुनी छोरी हुनु र पहिले कोठा भाडा बस्नेले उनका छोरी बुहारीसँग माया प्रिती गाँसेर, भगाई लानु नै होला ! म थाकिसकेको थिए, अन्तमा बागमती खोला किनार, गौरीघाटमा एक कोठा फेला पारें! त्यो घर निकै पुरानो, जिर्ण देखिन्थ्यो र कोठा पनि साना अनी निकै फोहोरी थिए ! मेरो निम्ति कुनै अर्को बिकल्प थिएन र उक्त घरमा बस्ने निर्णय गरें ! अर्को दिन बिहान प्रवेश परीक्षा हुने दिन थाहा पाउन र फाराम भर्नु एका बिहानै हिंडे, काठमाडौँमा कस्तो भिड माइक्रोमा थापाथली जान खोजेको ७ माइक्रो गए सबै फुल, बल्ल एउटा मा झुन्डेर भए नी यात्रा गरें झन्डै मरेको हात फुस्केर भुँइमा झरेर, अर्को गाडीले किची सहिद बनाई देला भन्ने डर ! थापाथली पुगेर ठुलो सास फेरे, लाग्यो आज म अर्को नयाँ जिबन पाए, कति धेरै मान्छे हुन, यो ठाममा एक्लै बर्बरान थाले ! फारम भरे र प्रवेश पत्र सहित, प्रवेश पत्र दिन पर्सि आइतबार आउनु भने ! साँझमा कोठामा पुगे अनी मनमा निकै कुरा खेल्न थाल्यो फेरी एक क्रान्ति नै सुरु भयो, कस्तो ठाम आए, येंहा त कोहि कसैलाई वास्ता नै गर्दैनन, सबै आफ्नै काममा व्यस्त छन, जसलाई देख्छु, सबै हतारमा छन ! यो अब्यबस्थित सहरको बसाई निकै कहाली लाग्दो हुने रहेछ सोच आयो !
मनमा बोकेर, सपनाको लहर,
हाँनीन्दै आए बेगले, अचम्मको सहर !
मान्छे मान्छे नरहि ढुड्गा भा का छन् यहाँ,
तर नि सबैको बाच्ने रहर कस्तो अचम्मको सहर !
न रात हुन्छ येंहा, न त महसूस, दिनको एक प्रहर,
मान्छे, मान्छेले एक अर्को देख्दैन, अचम्मको सहर !
यूवा तिम्ले देखे छैनौ, र तिमीलाई हेर्ने ठुलो रहर,
येंहा मान्छे बस्दैनन, ढुंगा बोल्छ, अचम्मको सहर !
आइतबार बिहान उठेर प्रवेश परीक्षा दिन गएँ, आहा ! सबै कति सजिला प्रश्न उत्तर, मैले सबै एकदम राम्रो ढंगले गरेको थिए, लाग्छ म सबैभन्दा टप हुनेछु ! परीक्षा दिएर बाहिर आउँदा हल्का गईगुंई सुने, एकले भन्दै थ्यो, "मेरो बौ त नेता हुन, जाबो यो प्रवेश परीक्षा येतिक्कै पास, नाम मात्र लेखेर, एक घन्टीमै निक्ले यार म त " अनी अर्कोले भन्यो :- मेरो बाउ पनि यो क्याम्पसको उपकुलपतिका साख्य दाजुभाई, बुवाले भनेसी मेरो येंहा पढ्ने पक्का हो, हल्का औपचारिकता पुरा गर्न आएको हुन म नी यार" ! मैले यी सबै सुन्दा मनमा ठुलो आंधी बेहेरी आउन लाग्यो, हैन, मेरो त कोहि चिनेको मान्छे छैनन, यो क्याम्पसमा नम्बर ल्याउनेलाई प्राथमिकता दिन्छ होला नी है, फेरी नाम निक्लें भने त गाउँमा आमालाई कुन मुख देखाउन जानु, तेत्रो सपना देखाएर काठमाण्डौ आए!
२००७ सालको क्रान्तिमा हतियार छोडेर सहमतिको राजनीतितिर हात हालेको नेपाली कांग्रेस अहिलेको संगठन बिस्तारमा तिब्र रुपमा लागिरहेको छ, मेरो नी अब SLC परीक्षा सकिएको र रिजल्ट आईसकेर फुर्सदको समय थियो !लगभग २, ४ महिना बर्ष काठमाडौँ वरिपरीका बिभिन्न बिद्यालयमा गई ने.बि.संघको सदस्यता बढाउन, पूर्ण सक्रिय भए, म सानै देखि जिज्ञासु र आधुनिक समाचार साधन तथा सामाजिक संजालहरु yahoo, Hotmail,gmail, facebook , twitter जस्तामा सक्रिय रुपमै दैनिक दुईतिनघण्टा बिताउन थाले, अनी नयाँ आविष्कार तथा खोजबारे समाचार हेरिरहन्थे ! येस्तैमा एकदिन, पशुपतिको मेलामा दर्शन गर्न जाँदा संयोगबश म देउता ढोक्दै गरेको ठाम नजिक कोहि केटी पनि देखापरिन, मेरो नजर उनमा पर्यो र उनले पनि मलाई हेर्न थालिन, मलाई लाग्यो उनलाई मैले पहिले कतै देखेको छु, अनी मनमा अनेक कुरा खेलाउन थाले! सोचे यी को होलिन, कता कता देखे झैँ लाग्छ, नाम के होला? अनी मनको व्यग्रतालाई प्रस्फुटन गर्न पर्यो भनी सोधी हालें:- तिम्रो नाम के हो? मैले कतै देख्या छु तिमीलाई, now, I didn't remember"! मेरो प्रश्न सकिन नपाउँदै उनी भन्छिन :- तपाईलाई नी मैले कतै देखेको छु, मेरो नाम जस्मिन हो!" नाम पनि सुने झैँ लाग्यो, म बाठो हुँदै भने:- तिम्रो Email id देऊ, न म मेसेज गर्छु "! उनीले ID दिईन र हामी छुटियौ !
मैले त्यो दिन घर आउने बाटोमा रहेको साईवर मा गई उनको id मा mail गरे . साधारण hi, hello पछी मैले येसरी लेखे, jasmin you know, I feel that It's not my 1st meet to you ! we might meet each other before. Could you tell me about you? where do you live & where did you finished your school level? अनी तेस्को केहि दिनमा उनको रिप्लाई आयो, जसमा उनले लेखेकी थिइन, "म त ktm मा नै बसेर पढेको, अरु केहि थाहा छैन, पछी ममीलाई सोधेर भन्छु नी ल !" म सोच्न थाले तर याद भएन र पनि मुटूको धड्कन तेज हुन थाल्यो, केहि अनौठो अनुभब हुनलाग्यो मन भारी भएजस्तो भयो, लाग्दैथ्यो मनमा ठुलै क्रान्तिको ज्वालामुखी बिष्फोट हुँदैछ! "उनीलाई मैले धेरै पहिले देखेको छु र मेरो मनले भन्छ उनी पक्कै पनि मेरो चिनजानको मान्छे हो! येस्तै सोचमा मग्न भएर उनी को हुन र कंहा देखे सोच्दा सोच्दै त्यो रात मैले अनिँदो मै काटें !
तेसैको हप्ता दिनपछि रिजल्ट आयो, आफ्नो नाम पक्कै छ भन्ने बिश्वास थियो र हल्का अरुको नाम नी हेर्नु पर्यो भनेर, तलबाट माथि हेर्दै आए, लौ जा मेरो नाम त टपमा रहेनछ, फेरी दुई तिन चोटी हेरें र पनि आफ्नो नाम पाउन सकिन!अब म सँग एकै उपाय थियो, अब साइन्स छोडेर, ब्यबस्थापन संकाय पढ्नु, त्यो म काठमाडौँमा नी पढ्न सक्थे, बा-आमालाई ढाँटेर मेरो नाम निक्लियो भन्दै तर तेस्तो गरिन, मैले अहिले सम्म झुट बोलेको छैन र म झुट बोलेर भ्रममा बाँच्न र अरुलाई झुटको साहारा खुशी दिन सक्दिन, ममीलाई गाउँमा फोन गरेर यो सबै भने र उंहाहरुले नी एती आएर, बुटवल क्याम्पसमा पढ बाबु, तेस्तो जाली दुनिंया तेरो लागि सुहौन्दैन भन्नु भयो! म सोहि अनुरुप पुन: गाउँ तिर फर्किएँ ! मध्यम बर्गीय परिवार भए नी बुवाममिले मेरा लागि घरमा एक कम्पुटर किनिदिनु भएको थियो ! म तेतै पढ्ने भएँ र जस्मिनलाई यो कुरा बताए! अचम्म जस्मिनले नी थापाथली क्याम्पसमा नै नाम निकालेको रे! अनी मनमा अर्को क्रान्ति सुरु भयो सोचे :- हाम्रो भेट तेन्हा भएको थिएन, मलाई भाग्यले साथ दिएको भए संगै पढ्न पाउने रहेछु तर म नै अभागी परें, नाम नै निक्लेन!जस्ता हजारौ प्रश्न हरु मनमा चलिरहे र जवाफ नी मनलाई सोधें, केहि पाउन सकिन, सोच्देमा फेरी म त टेबलमा नै रात काटेछु, ममीले चिया लिएर कोठामा आउँदा बोलाउँदै गर्दा छल पाएँ !
दिनरात, हामी चिठी अनी Email जस्ता माध्यम बाट नजिकिनु थाल्यौ, उनी र म पढाई बाहेक फुर्सदका समयमा जतिखेर नी उनै सामाजिक संजाल(yahoo, gmail, facebook,Twitter जस्ता माध्यममा, इन्टरनेटबाट एक अर्कामा नजिक हुन पुग्यौ ! बिहान सुरु हुन्थ्यो, "hi, good morning" म्यासेज, बेडबाट नउठिकनै अनी सबै यावत कुरा, खाना खाजा, र हरेक मिनेटका कुरा साट्न थालियो एक अर्कामा!उनी र मेरा बीच निकै घनिष्टता बढ्दै गइरहेको थियो! उनका हरेक पलको खबर मलाई थाहा हुन्थ्यो र मेरा नी हरपल का समाचार उनलाई थाहा हुन्थ्यो ! कहिले उनी फोटो नी पठाऊथिन, हेर्दा नै म्वाई खाऊ झैँ लाग्थ्यो मलाई अनी, मलाई नी तस्बिर पठाऊन आग्रह गरिन, मैले नी फोटो पठाए, त्यो नी पल्लाघरे दाईको बिहेमा साथीको मागेर लाएको कोट, दाजुको पाईन्ट, अनी अर्को साथीलाई दाईले विदेशबाट पठाएको जुत्ता लगाएको पुरै हण्डसम फोटो उनीलाई पठाए! बेलामा बुध्दी पुर्याएर खिचाएको थिए, त्यो माथिल्ला घरे लाहुरे अंकललाई आज काम लाग्यो भन्ने सोच आयो ! उनले त्यो तस्बिरको एती धेरै चर्चा र बयान गरिन, तेती चर्चा हामी युवा केटाले उबेला कि चर्चितकेटी मोनालिषा को नी गर्नीथियनौ, म त मख्ख परेर बसे ! अचानक ममी पो मेरो सामु आउनु भएछ, सोध्न भो :- बाबु किन हो. आजभोली तिमीमा धेरै परिवर्तन देख्छु नी?, म हाँसेर ममी तिर हेरिरन्हे, फेरी अर्को प्रश्न सुरु गर्नुभो:- मेरो छोरा माथि कुनै केटीको नजर पर्यो क्या हो? बोलीचाली नी गर्दैन, पहिले संधै मलाई उसका हरेक कुरा भन्थ्यो, पहिले बिद्यालयबाट फर्केसी, दिनका सबै कुरा बेलिबिस्तार भन्थिस त ?" म मुसुक्क हाँस्दै बोले तेस्तो केहि छैन, र हैन क्या ममी ! हजुर तेतिकै शंका गर्नुहुन्छ," म बाहिर निस्किए !
तेसरी नै महिना १५ दिन बित्यो र उनको र मेरो आजकाल दिनहुँ जसो फेसबुक र twitterमा कुरा हुनथालेको छ, उनले मलाई एक हप्ता अघि मात्र फेसबुकमा साथी बनाउन "friend Request" गरिन र हामी बेला बेलामा च्याटमा पनि रम्ने गरेका छौ, twitter त हाम्रो लागि एउटा घर जस्तै भएको छः, त्यसमा दिनरात कुरा हुनथाल्यो ! अबका हरेक मायारुपी शब्द हरेक ट्वीटले बोकेका हुन थाले..
मैले उनिलाई काली भनेर सम्बोधन गर्थे, दोहोरो बतासेमा दिनहुँ कुरा हुन्थे, मनका भाब पोखेर, अनी प्रिती मै रम्दै बसेका छौ
मन फुरुंग पार काली,
म छैन नी, तेस्तो जाली!
हेर छन यी हात खाली, हुन्छ भन,
लैजान्छु सिन्दुर हाली !
मनमा राखेकी इच्छा पाली,
निधारको टिका संगै सिउँदो खाली!
हिंड लान्छु मेरो घर यो पाली,
रंग पोतिदेऊ न, खरको घर छ खाली !
ओठमा क्या सुहाउने रातो लाली,
कति राम्री रुप मोहनी जाली !
आऊ लाजको घुम्टो माईतमा फाली,
मेरो मनमुटू मा बास गर, झ्याम्म अंगालो हाली!
आँखामा गाजल, हातमा छन फूलका डाली,
मृगनयनी, रुप चन्द्रमा झैँ देख्छु, धप्प बलि!
गाला पनि स्याउ झैँ, चुमु जाग्ने मुखमा आउने र्याली,
तिम्रा चाल हेर्छु, कम्मर मर्काउने जोबन नै ढाली !
दिनरात उनको र मेरो प्रेमको मुनाले कुनै आकार लिने प्रयास गर्दै थियो, अब त हामी एक अर्काबिना बाच्न नसक्ने भइसकेका छौ, लाग्थ्यो उनी सँग नबोल्दा एक छिन पनि रहन सकिन्न झैँ ! माया गाढा हुँदै गयो, रात्रिको अँधेरी मौसममा १२ अनी कहिले त एक बजे सम्म नी फोनमा बोलेर बसिरहेका हुन्थ्यौ? हामी छोटो समयमै निकै नजिक हुनपुग्यौ, उनले मलाई भनिन "हिजो मैले ममीलाई सोधेको हाम्रो घर त पहिले नुवाकोट त्रिशुली बजारमा थियो रे, खै के के भएर, बाढी पहिरो आउँदा बाबाले ktm मा नै घर किन्नु भएको र हामी एती बस्दै आएको रे" ! अब मैले ति सबैकुरा सम्झिए र उनलाई सबै स-विस्तार बताएर mail लेखे, अनी हस्तलिखित चिठी पनि लेख्न थाले पुरै माया भरिएको शब्दहरुको प्रयोग गरेर, अनी उनले नी उस्तै रिप्लाई गर्न थालिन ! एस्तो गर्दा भन्दा एक साल भन्दा बढी बितेछ, एकदिन हामी भेटेर थानकोट डाँडा, त्रिभुवन पार्कतिर घुम्न गयौ? पुरै दिन हामीले तेन्हा घुमेर र माया पिरतीका कुरा गरेर, बितायौ ! "सुख त्यो हो जब भोकले आन्द्रा बटारिएको बेला , रोटि र सब्जी मात्र नी खान मिल्छ" तर मेरा लागि सुख उनी नै थिइन जो मेरो सामु मेरो काँखमा बसेकी छिन र म उनको कपाल कोर्दै जिन्दगीका अनगिन्ती सपना बुन्दै छु ! साँझ पर्न आटेसी संगै रहेको शिबमन्दिरमा गएर कहिले नछुट्ने बाचा कसम खायौ दुवै मिलेर, अनी साँझमा घर फर्कियौ !
साँझमा घर ढिला आएको देखेर अब उनीका घरमा पनि शंका हुन लाग्यो ! उनलाई ममीले सोध्नु भयो, :- तिमी कंहा गएर आएकी छोरी एती अबेर किन गर्यौ? तिमी त दिनहुँ ५ नबज्दै घरमा आउने गर्थ्यौ, आज खबर नगरी किन ढिला गरेकी ? उनले ममीलाई बहाना बनाउँदै उत्तर दिन थालिन, म सोनीको घर गएको थिए ममी, आज उसको birthday थियो ! पार्टी रहेकोले अबेर सम्म बस्न पर्यो, हजुरलाई फोन गर्न खोजे, फोन नी लागेन ! आजभोली यो NTC को टावोर नै दिंदैन हेर्नुस मेरो फोनमा त ! तेतिका बहाना रुपी जवाफ पछी ममी आफ्नै कोठातिर लाग्नु भयो ! उनका बुवा ब्यापारी मान्छे रात अबेर घर फर्कन्थे, ममी उनका बुवालाई कुर्दा नै थकित भएर, बेडमा नै ढलेर सोच्न थाल्नुहुन्छ :- आजभोली छोरीका ब्यबहार मलाई अनौठो लाग्दैछ, देख्छु पढाई भन्दा बढी मोबाइल र कम्पुटर मा हुन्छे? पहिले जुन जोस थियो, जाँगर देखाउने गर्दथी, पढाई प्रति, आजकाल त्यो लगाब देख्दिन, आज उनको बुवा सँग कुरा गर्नुपर्यो ! रातको मध्य तिर बल्ल उनका श्रीमान घर आईपुगे र सो कुरा बेलिबिस्तार गरिन ! तब उंहाले पिर नगर म एस्को उचित समाधान गर्दिन्छु !
उनले यो सबै मलाई बताईन अब हामी के गर्ने कसो गर्ने भनी, भविष्य प्रति चिन्तित हुन थाल्यौ, उनी भन्छिन :- मलाई पापा देखि धेरै डर लाग्छ, उंहाले ठुलो स्वरले बोल्दा नै मुटु काप्छ, झन मेरो लभ परेको भनेर थाहा पाईस्यो भने मलाई एकछिन पनि नेपाल बस्न दिनुहुन्" भन्दै रुन थालिन, मैले भने हेर अब तिमी र म एक अर्का बिना बाँच्न सक्दैनौ, जब हाम्रो पढाई सकिन्छ तब हामिले बिबाह गर्नुपर्छ, अहिले जसरि नी ममी ड्याडीलाई सम्झाऊ तेस्तो केहि छैन भनेर, उनी "-हवस " भन्दै थिइन, हाम्रा मायाका ति पल अनी दिनहरु निकै रमाइला अनी निकै खुसीका साथ बितिरहेका थिए! मैले फोन गर्थे, उनले सबै साथीलाई मेरो bf भनी सुनौन्थिन र कति सँग त चिना परिचय समेत गराईन ! हामी बिहानी ५ बजे उठथ्यौ र राती नसुते सम्म, फेसबुक, ट्विटर, अनी mail र फोनमा एक अर्कामा जोडिएका छौ ! राती सुत्न समेत हामी एक अर्कालाई good night भनेर सुत्ने अनी उठ्ना साथ एकले अर्कालाई फोन गरेर उठुने गर्थ्यौ, येती गरेर नै दिन काट्दै थियौ! हाम्रो +2 को परीक्षा सकेर नी रिजल्ट आएको छ, उनीले नी राम्रो अंक साथ पास गरेकी छिन र म पनि उत्कृष्ट नम्बर ल्याएर, बुटवल क्याम्पस टप गर्न सफल भएछु ! अबको मेरो लक्ष्य CA गर्नु थियो किनकी इन्जिनियरिंग गर्न त मलाई भाग्यले साथ दिएन! उनी भने अब आफ्नो लक्ष्यतिर अघि बढ्दै थिइन! हाम्रो सम्बन्धको चर्चा उनका र मेरो घरमा दिनरात चलिरहेको थियो !
क्रमशः
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)

Source:- unknown

No comments:
Post a Comment
"Thank you" For your time.