दोश्रो भाग :-
एकदिन घरबाट बाहिर चौरमा के गर्दै बसिरहेको थिए, येतिकैमा टाउको माथिबाट जहाज उड्यो। अनी म सोच्न थाले, म त पाईलट बन्छु र आकाशको त्यो क्षितिजसम्म प्लेन उडाउन्छु । आकाशमा के छ त्यो धर्तीमा ल्याउने छु । हो अब म पाईलट बन्छु । मेरो कलिलो दिमाख, जे देख्यो, उही राम्रो लाग्ने र जिबनको लक्ष नै यी सबै बन्छु भन्ने भयो । एकदिन डाक्टर, अर्कादिन पाईलट, अनी अर्को दिन हिरो । एकदिन राजेश हमालको फिलिम हेर्न साथीभाई मिली गयौ । उनको भूमिका धेरै मन पर्यो र एक डाइलग मनमा नै छोयो:-"दुश्मनको लागि यो हात फलाम हो । साथीको लागि यो हात सलाम हो" । अब मलाई फेरी हिरो राजेश हमाल बन्ने सोच आयो । तेस्तैमा एकदिन बिद्यालयमा आठ कक्षाको पढाई हुँदै गर्दा, केहि नयाँ साथीहरु,"Excause me sir" भन्दै भित्र पसे । उनीहरुले हातमा एक झन्डा लिएका थिए । उनीहरुले अब हामीलाई केहि राजनीति बारे बताउन थाले । जसमा गणेशमान सिंह अनी कृष्णप्रसाद भट्टराई लगाएत अन्य नेताहरुको खुब राम्रो चर्चा परिचर्चा गरे । अनी सबैलाई नेपाल बिद्यार्थी संघको सदस्यता पत्र दिंदै मलाई त्यो बिद्यालय कमिटिका अद्यक्ष बनाए । साएद! उनीहरुलाई थाहा थियो, उक्त कक्षामा म नै सबैभन्दा उच्चतम अंक ल्याउने बिद्यार्थी हुँ र मलाई कक्षामा सरहरुले लिडर अर्थात् "मोनिटर"को जिम्मा दिनु भएको थियो । अब आजबाट कुनै पार्टीको झन्डा पनि बोकाईयो, जुन लक्ष लिएर एक विद्यार्थी पढाईमा लगनशीलताका साथ लागेको थियो । उसको पाइला मोडिएको छ, ऊ बिबश छ, ति देखाईएका बाटोमा पाइला टेक्न । के सहि ! के गलत छुटाउने सामर्थ बिकसित पुरै हुन नपाएको व्यक्तिलाई फेरी राजनीतिको भूत सवार गराईयो । सानैदेखि मेरो इच्छा र चाहना जे देख्यो, त्यो गर्नु मन लाग्ने र अरुले कुनै चिज राम्रो भनेर प्रसंसा गर्दा तेही व्यक्ति बन्नु मन लाग्थ्यो । आज मलाई नी सफल नेता बन्ने चाहनाले घेरेको छ । उनीहरुले मेरो नाम"क्रिस" भनेर सम्बोधन गर्दै, विद्यार्थी नेता बनाई गए ।
हाम्रो बिध्यालयको पठन पाठन नियमित नै थियो । सबै साथीभाई अनी संगी हरु पढ्न र दिएका गृहकार्य र assignment हरुमा नै मन लगाउँदै, खुब मेहनत साथ पढाईको दिशातिर उन्मूख थियौ । अचानक कसैले ढोका ढकढकाएको आवाज सुनियो । शिक्षिका हामीलाई English book पढाउँदै हुनुहुन्थ्यो र तत्काल कक्षाको ढोका खोलि बाहिर हेर्नु भयो । तेन्हा केहि युवायुवतीहरु हातमा केहि ब्यानर अनी साथमा हँसिया हथौडा चिन्ह भएको झण्डा बोकेर आएका थिए । उनीहरुले भने:- हामी संगठन विस्तारका लागि आएका हौ । हजुरले हामीलाई सहयोग गर्नुस, हाम्रो कार्यक्रम सुरु गर्ने माहोल सिर्जना गर्नुस।" हल्का गन्थन मन्थन सकिए पछी शिक्षिकालाई थाहा हुन आयो कि उनीहरुले प्रधानअध्यापकसँग कुरा गरि अनुमति लिएका रैछन । जब यो बिद्यार्थी संगठन बिस्तारको कुरा हुँदै थ्यो । ठिक त्यो बेलामा १० बर्षे भूमिगत जिबन बिताएको एक पार्टी, अन्याय अत्याचार र सामाजिक भेदभाबको निर्मुल गर्न र राज्यलाई अनुशाशित र जनताद्वारा साशन चलाउन पाउने अधिकारको लागि यो सब गरिरहेका छौ भन्दै, सार्वजनिक रुपमा देखा परेका थिए । हो ! उही पार्टीको समर्थनमा रहेको यो एक बिद्यार्थी संघ थियो । उनीहरु भित्र पसे र सबैलाई सम्बोधन गर्न थाले ।
हामी अनेरास्ववियु(क्रान्तिकारी)बिद्यार्थी संघबाट आएका हौ । हाम्रो युनियनले नेपाल कम्युनिष्ट पार्टी माओबादी लाई समर्थन गर्छ । म प्रवल, हाल पशुपति क्याम्पसमा मानविकी संकायमा राजनीति शास्त्र अध्ययनरत छु । हाम्रो संघले आम बिद्यार्थी माझ हुँदै आएको सरकारी पक्षपात र दो धारका शिक्षा निती खारेज गरिनुपर्छ र नेपालमा निजी र सरकारी बिध्यालय भनी गरिआएको पक्षपातको अन्त्य हुनुपर्छ । हामी सबै बिद्यार्थीलाई सरकार बाट समान दृष्टिकोणले हेरिनुपर्छ भन्ने मागका साथ अगाडी बढदै आएका छौ! तिनले जसको समर्थन गर्छौ भने, त्यो पार्टी दशबर्षे भूमिगत जिबनबाट भर्खरमात्र चर्चामा आईरहेको थियो । जसको समर्थन र बिरोध गर्नेहरु जताततै देखिन सकिन्थ्यो, क.प्रचण्ड(पुष्प कमल दाहाल) अनी क. बाबुराम(डा. बाबुराम भट्टराई) को नेतृत्वमा सशत्र हतियारी धारी आन्दोलनमा थियो । उनीहरुले बिभिन्न ब्यक्तब्य दिंदै, फेरी उक्त बिध्यालयमा अर्को एक विद्यार्थी युनियन खडा गरे ।
"समयको माग" एकै बिध्यालयमा दुई बिद्यार्थी संघ भएसी अब बिबादित हुन थाल्यौ। जसरि एक जंगलमा दुई सिंहले राजगर्न सक्दैनन, तेस्तै नै यता देखिन्थ्यो । हरेक सानो कुरामा विवाद हुनथाल्यो। एकले अर्कोलाई समर्थन नगर्ने र बिरोध मात्र गर्ने बानी बिकसित भयो । हुनत विवाद हुने नै भयो, एक कम्युनिष्ट समर्थक अनी अर्को प्रजातन्त्रबादी कांग्रेस समर्थक मोर्चा । तेस्तै हुँदै गर्दा, कहिले त बिध्यालयमा हड्ताल पनि हुन थाल्यो र पढनपाठन मा निकै समस्या देखापर्यो । जसले गर्दा, हामी बिध्यर्थीको पढाई नाजुक हुन गईरहेको थियो । सबै आ-आफ्नै सुरमा देखिन्थे, पढ्नेहरु पढ्दै र अन्य भने बेर्थमा अरु नै कुरामा बिमति, सहमति जनाउँदै कुराकानीमा व्यस्त हुन थाले । अबको हाम्रो बिध्यालयमा जे गर्न पनि छुट भने झैँ थियो । पढ्ने धेरै मेहनत गर्दैथिए, नपढ्नेहरु केटीसँग dating अनी class bunk गरेर, सिनेमा हेर्ने गर्दै थिए । नयाँ जोस अनी जाँगर भरिएको युवा, दिनरात मेहनत गर्ने र नियमित बिद्यालय जाने विद्यार्थी, आजभोली पढाई भन्दा अरु कुराहरुमा धेरै मन लागेको छ ।
म आजकाल दिनहुं ज्यान बलियो बनाउन प्रयत्नरत थिए । पार्टीमा लागेका मानिसहरुलाई हेर्यो सबै ठुला पहलमान हात्ती जस्ता थिए, तिनले त चार, पाँच जना सामान्य व्यक्ति एकै जनाले तह लगाउन सक्छन । मेरो पनि मन नै हो, लाग्यो अब दिनरात, जिम गर्छु अनी सबैको अघि म पनि तिजस्तै बलियो हुन्छु । म बिहान ६ बजे नै उठेर दिनहुँ, जिम सेन्टर तिर धाउन थाले । दिनरातको मेहनतले म धेरै फरक देखिएको थिए । मेरो सरिरिक अबस्था निकै मिलेको बनेको थियो । अनी फिलिमका हिरो को झैँ ज्यान छ है तिम्रो भन्दै साथीहरु तारिफ गर्न थाले । श्यामले भन्यो :- Oh man, you really looks so handsome as hero of movie, you are great Krish "भन्यो । मलाई यिनै आवाजहरुले गर्दा। आजभोली पढाई भन्दा राजनीति अनी physical body तिर बढी ध्यान जान थालिसकेको थियो । खेर ! केहि थिएन, SLC पास गरिसकेको थिए, Distinction लेबलमा । अब जवान बन्दै गएपछि, नयाँ केहि गर्ने जोस कसलाई न-आउला , केटा वा केटी यी सबैलाई यो आंट र साहस आउने गर्छ ।
लक्ष्य अनुरुप अब इन्जिनियरिंग पढ्नको लागि हातमा SLC पास गरेको सर्टिफिकेट बोकेर, घर बाट बिदा भए र काठमाडौँ तिरको यात्रा सुरु भयो | मनमा एकै चाहना थियो, मेरो यो distinction लेभल अनी टप मार्क्सले पक्कै पनि मलाई यो थापाथली इन्जिनिरिंग क्याम्पसमा छात्रवृति पर्नेछ | म एक इन्जिनियर बनेर देशको सेवा गर्नेछु | मनमा येस्तै कुरा खेल्दै थिए | धेरै सपना बोकेर काठमाण्डौ खाल्डो भित्र पाइला चालेको म, मात्र थिइन | बसमा संगै सिट भएका साथी नी उस्तै परेछन | उनी ईलाम बासी रहेछन, उनको सपना रैछ डाक्टर बन्नु | अनी तेसैको लागि काठमाडौँमा पढ्ने भनी, घरमा बुवाममिले भएको जग्गाजमिन बेचेर उसलाई डाक्टर बनाउन भनी बन्दोबस्त गरिदिएको रे | तर मेरा लागि तेसो गर्न, मेरा बा-आमा सँग तेती धेरै जमिन पनि थिएन | तर पनि ऋण गरेर, १०, २० हजार पैसा दिएर, नाम निकालेर आएस भनी आशिर्बाद दिएर पठाएका छन | एक महान दार्शनिक को यो भनाइ "गरिब भएर जन्मनु त्यो तिम्रो गल्ति हैन तर गरिब घरमा मर्नु तिम्रो गल्ति हो " मनमा थियो र अब घर अनी देश समृध्द बनाउने काम गर्नुछ| मनमा यो सोच छ | बिचमै ति साथी खुत्रुक्क ओर्लिए र भने म येंहा कलंकी बस्छु | पछी भेट्नु पर्छ है, मैले नी भने हुन्छ नी | पछी फेरी भेटौंला | बाई बाई गरें | अब बसको अन्तिम गन्तब्य पुरानो बसपार्क आइसकेछु र सामान लिएर बास बाट बाहिर निस्किए |
क्रमशः
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)

Source:- Pralhad Dahal(प्रेम-मोती) निजि :

Source:- Pralhad Dahal(प्रेम-मोति) निजि :

ani tyo sathilai bhetna gayenau ta
ReplyDelete