Sunday, October 6, 2013

बाटो अलग रोजि छौ |


जिन्दगीको बाटो नै अलग खोजेछौ,
थाहा थिएन तिमि येती धेरै परिपक्व रहेछौ !
ढुंगाको जवाफ फुल ले दिनु भन्थे,
तिमि महान रैछौ, फुलको जवाफ त काँडा पो फ्याक्छौ !!


बधाई छ तिमीलाई, तिमीले बाटो अलग रोजि छौ,
म भन्दा नी धेरै माया गर्ने कोहि साथी भेटि छौ !
ती ४ सालका मेरा प्रित मेटाउने, दुई दिने मायाका लहरले,
साँचै माया मार्यौ, रहरले हो कि कहरले !!

जिन्दगीको बाटो नै अलग खोजेछौ,
थाहा थिएन तिमि येती धेरै परिपक्व रहेछौ !


लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.