प्रेम सम्बन्धी मेरा धारणा !
* प्रेमको सुरुवात एक मीठो सपना बाट सुरु हुन्छ जून मनिसको भित्री आँखाले देखिसकेको हुन्छ।* प्रेम गर्नु भनेको ! अफुले आफुलाई नै कमजोर बनाउनु हो !
* म एक मात्र सच्चा प्रेमी हूँ भनेर सोच्नु ! प्रेमी हरुको महान मुर्ख सोचाई हो !
* प्रेम को सुरूवात आँखा बाट हुन्छ। तर प्रेम गर्न आँखा जुध्न जरुरी नै चै पर्ने हैन !
* प्रेम नगर्नु नै ठूलो बुध्धी मानी हो !
* प्रेम गर्ने मानिस कमजोर हुन्छ। किनकी उसले आफ्नो मुटू अरुलाई उपहार दिएको हुन्छ। जो कहिल्लै
फिर्ता माग्न वा गर्न सकिन्दैन ।
* प्रेम दुबै आत्मा बिचको एक सच्चा मिलन हो।
* प्रेम दुबै आत्मा बिचको एक सच्चा मिलन हो।
* प्रेम कसैको बश को कुरा हैन। जब प्रेम हुन्छ ! तब संसार सबै मेरो हुन, लाग्दछ।
* हर मानिस प्रेमी हुन सक्छ । तर हर प्रेमी एक सच्चा इमानदार प्रेमी बन्न सक्दैन।
* प्रेम गर्ने मानिस र मुटू रोगी एकै हुन ! जसको आयू मापन गर्न सकिन्दैन ।* हर मानिस प्रेमी हुन सक्छ । तर हर प्रेमी एक सच्चा इमानदार प्रेमी बन्न सक्दैन।
* प्रेम एक मीठो आभास हो ! नदेखेरै नी कती प्रेमी सच्चा प्रेम मा परेका हुन्छन।
* आजभोली को प्रेम देखा देख र हेराई सिकाई गर्ने ढोंगी प्रकृतिको प्रेम बन्न पुगेको छ।
* प्रेम रोग एक कहीले निको नहुने रोग हो ! जसको औषधी कहिल्लै बन्ने छैन ! लेखेर राखे हुन्छ।
* सबैको पहिलो प्रेम अंतिम सांस रहुन्जेल एक अटुट बन्धनमा एक अर्कामा बाँधिरहोस ~~धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
ठेगाना हाल : Dubai, UAE
स्थायी : सुन्टोल -८ पालुबारी
काठमाडौँ, नेपाल !
No comments:
Post a Comment
"Thank you" For your time.