Sunday, May 26, 2013

गजल



देउता बस्ने मठ मन्दिरै ढाली दिए आज मैले
तिमी बस्ने मुटु झिकी फाली दिए आज मैले |

एउटा मात्र हातले ताली नबज्ने नै भए पछी
चोखो माया भंगालो मा हाली दिए आज मैले |

हरेक दु:ख सहदानी तिम्ले पराइ ठाने पछी
आफ्नै हातले आफ्नै संसार बाली दिए आज मैले |

by suban magar चितवन 




धेरै मन परेको  केहि गजलहरु बिभिन्न सामाजिक संजालबाट नाम सहित समावेश गरेको छु !

धन्यवाद !! 

  


Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.