|
दुखी को छैन? तैपनि पागल् प्रेमी बन्नु मन लाग्यो ,
पिउन र जिन्दगि आफ्नै ढंगले जिउन् मन लाग्यो !
अनुपस्थिति उन्को, एक्लै कुनामा कराई मदहोस म,
एकान्त रात, जुन् तारा हेर्दै, स्वप्ना देख्न मन लाग्यो !
जिन्दगी जिउन खुशी हुन जरुरी छ , खुशी खै त?
खुशी हुन अत्यन्तै जरुरी छ, पिउन मन लाग्यो !
प्यासी मन रस खोज्छ, मृग नयनी आँखाकै होस् कि,
बजारको छ्यापछ्याप्ती सोमरस पिउन् मन लाग्यो
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
lekhai ramro ,,,piyeko naramro :D
ReplyDeletethat's the 1st time, I went Disco & Had drinks. just to Remember !!!
Delete