Saturday, April 27, 2013

हामी स्वतंत्र छौ



झरी परेको गुनासो चल्दैछ।
यता मेरो मन
 मरुभुमिको राप मा जल्दैछ।

सायेद अतितले
जती मलाई घोच्छ।
तिमीलाई नी आगोको राप ले
 जस्तै पोली रहेको होला।
मनमा पीडा बोलिराहेको होला।

फेरी पनी  आश बटुलेर
बिरानो मुलुक को बास बसौन्दैछु।
मित्रको अघी हासो देखौन्दैछु।

जिन्दगी मिठास पूर्ण
अनी सबैको मित्र भएर
जिउन पाईयोस!
जिन्दगी  त,
कुकुरले नी जियेकै छ।

फरक यती!
हामी स्वतंत्र छौ...
तर हामी
मायाको डोरीले बन्धियेकछौ ।
धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


 

       हाल :- Dubai, UAE


 

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.