Tuesday, June 13, 2017

' कवि ' हरु

हो !
' कवि ' हरु
प्रेमिल हुंछन ।
र कविहरूले
मनमा ' लालछाप '
छोडिरहनछन ।
किनकी !
ऊनीहरूको प्रेम
बसिरहंछ,

बियोग पनि
भईरहन्छ ।
जस्तो की !
फूल संग,
अनि जून संग ।

कहिले
' परि ' संग
त कहिले
बेमौसमे ' झरी ' संग ।

No comments:

Post a Comment

"Thank you" For your time.