Tuesday, January 19, 2016

लघुकथा ' प्रेम निशा '


.
प्रेम दिनहूँ अफिस ढीला पुग्ने गर्दथे । उनी प्राय एक दिन बिराएर आफिस ढीला पुग्ने र जरिवाना भर्ने गर्दथे । यसरी जरिवाना भर्दा नी, उनी सन्धै ख़ुशी र काममा लगनशील अनि आफ्नो काम सकेसी अरुलाई सघाउने गर्थे । किनकी टेक्नोलोजी का अफिसमा टीम वर्क हुन्छ, एक काम नसक्दा अर्को काम रोकिन्छ। .
.
.
काम गर्दै गर्दा उनकी एक हितैषी मित्र निरू ले किन आज यती ढीला? झन महिनाको अन्तिम दिन पुरै प्रोजेक्ट सक्नुछ, तपाई हिजोअस्ति भन्दा ढिलो आफिस आउनु भो। जरिवाना भर्दा नी हिजोअस्ति त्यति निराश देख्दीन थिए। आज उदास छ नि प्रेम को मुहार भन्दै, सोध्दा उनी बोल्न नै पर्ने भयो र उनीलाई प्रेमले निशा लाई आजभन्दा पाँच वर्ष पहीले भेटेको भने ।
~~~~~
त्यो दिन, येक्कासी मेरो साथीले मलाई फोन गर्यो र मलाई बाइक लिएर मलाई फलानो ठाम लिनु आउनु I m wild, i dronk too much ! भन्दै फोन गर्यो र उसलाई पिक गर्न म लोकेशन मा गए। भित्र गएको त सबै आफ्नै सुरमा अनि साथिलाई जाऊ भनेको, wait म birthday गर्ल लाई भेटाऊँछू अनि जालास भन्यो। म 'निशा ' भए ठाममा गए, साथीले परिचय गरायो, हामी बोल्दै गर्दा उ अन्तै हिंडेछ। हामी एकछिन गफ़ियौ। उनले हजूर मेरो birthday मा आएर मेरो दिन बहुत स्पेशल गर्दिनु भयो thank you भनिन। र कुरैमा हाम्रो फोन नम्बर साटासाट भयो। त्यसपछि हरेक बर्ष हामी हाम्रो First meet अनिभर्सरी र उनको birthday मा संगै हुन्थ्यौ। तर ऊनि अहीले अष्ट्रेलिया छीन, उनको 3 days in week काम हुन्छ। अरु दिन, म उनीसंगै बोल्छु र उनि नसुते सम्म म bye भन्न सक्दिन । cz I love her so much than anything in world. भनेर बताए।
निरू नबोली गईंन। उनिले अरु आफिसका साथीलाई सुटुक्क खबर गरिन । डरपबक्स खोले, 150 जम्मा भएको रैछ । र उनीहरूले plan गरे की ! ' प्रेमलाइ surprise दिने ।
~~~
उनले काम गर्ने information & technology अफिसमा ढीला हुनेलाई 10 मिनेटको 10 डलर र सो भन्दा बढी नै ढीला आएमा 20 डलर जरिवाना लाग्ने नियम थियो । जरिवाना को रकम जम्मा गर्ने ड्रपबक्समा पैसा खसाले संगै उनिसंग साथमा एक रुप्पे पनि थिएन । उनले पैसा खसाल्दा संगै उनले त्यंहा नोट लेखेर बक्समा हाले र उनी आफ्नै कार्य टेबलमा हाजिर भए ।
उनले नोटमा ' प्रिय ! निशा जन्मदिनको लाखौ शुभकामना ! आज म तिमीसँग नेटमा बोल्न सक्दिन, भोलि 1st of month Salary आएसंगै म तिम्रो लागी ब्यूटीफुल गिफ्ट किनेर कुरा गर्नेछु । प्लिज ! forgive me ! I m going to miss out your 20 th birthday & our fifth anniversary Today. God bless You Dear. ' लेखेर बीस डलर संगै नोट ड्रप गरेका रैछन ।
~~~
प्रेम काम गर्दै थिए। उनलाई भोक लागिरहेको थियो, खानको लागी केही थिएन, न त उनको गोजिमा रुप्पे थियो। आजको जरिवानाले उनलाई रित्तो बनाईदिएको थियो ।
.
.
यसो पछाडी फर्किए । केही बासना आएको जस्तो लाग्यो र उनी कुर्शीबाट मात्र उठ्न खोजेका थिए ।
' Happy anniversary, Prem ! '
Many many Happy Returns of the day.
Happy birthday to your love Nisha !!! '
भन्दै wish र ताली ब्जाम्दै अफिसका सबैले उसको कार्यक्षमा surprise गरिदिए । त्यो संगै उनीहरूले ' पिज्जा, केक लगायत ल्याएर प्रेमलाई कट गर्न भनेर र्माइलो संग anniversary मनाए। साथै सबै staff collection बाट स्पेशल गिफ्ट दिए, उनीहरूले त्यो दर्पबक्स बाट पाएको रकम 'प्रेम' लाई फिर्ता दिँदै , प्रेम निशा को प्रेम सफलताको कामना गरे ।
'प्रेम मा यस्तो शक्ति हुन्छ । जसले बिना कारण ख़ुशी दिन्छ । र साँचो मायाले संसारका सबैको मन जित्छ ।



साँखु काठमाण्डौ ! NEPAL
प्रल्हाद दाहाल (UAE)
19th Jan 2016
:- प्रेममोती ‪#‎PremNisha‬ ‪#‎RaniMahima

No comments:

Post a Comment

"Thank you" For your time.