सबैले भन्थे भाग्य बलियो छ प्रेम राजा तिम्रो
सोचेको थिन पीडाभरी जिन्दगी हुन्छ यति नराम्रो ।
देखाएर करोडौ सपना, आशाको महल तयार गरायो
दैबले आज ठूलो खेल खेल्यो, दुबैलाई भोग्न निकै महंगो ।
...
@प्रेममोती7 th Jan 2016
सोचेको थिन पीडाभरी जिन्दगी हुन्छ यति नराम्रो ।
देखाएर करोडौ सपना, आशाको महल तयार गरायो
दैबले आज ठूलो खेल खेल्यो, दुबैलाई भोग्न निकै महंगो ।
...
@प्रेममोती7 th Jan 2016
कतिगरी मृत्यु जित्दै अगाडी बढेको मान्छे म !
माकुराको जालोमा फसाउने षड्यंत्र अब नगर
बरू सत्रु नै बनेर दुश्मनको भूमिका निभाऊ राम्रो
मित्र बनेर कोखमा छुरा रोप्ने 'पापी' कर्म नगर ।
@प्रेममोती (मुक्तक -9 jan)
जिन्दगी रहरमा होस वा कहरमा बाँच्नु छ
एकपेट खाई दुखैमा भोलिको लागि बाँच्नु छ ।
मलाई कसैले देओन एक माना अमृत झोल
म मरेनी, निष्ठुरीलाई अजम्बरी भई बाँच्नु छ ।
@प्रेममोती dec20, 201
साँखु काठमाण्डौ ! NEPAL
प्रल्हाद दाहाल (UAE)
No comments:
Post a Comment
"Thank you" For your time.