अब फेरी ठूलो ' third world war ' हुनेछ
जुनदिन नेपाल हातहतियार सहित तयार हुनेछ
एकतर्फी निरंकुश र बिस्तारबादी दलाल होला
अर्कोतर्फ 'Justice' को लागि नेपाली लड्दै हुनेछ।
जुनदिन नेपाल हातहतियार सहित तयार हुनेछ
एकतर्फी निरंकुश र बिस्तारबादी दलाल होला
अर्कोतर्फ 'Justice' को लागि नेपाली लड्दै हुनेछ।
ठूला देशले स-साना र भुपरिवेष्ठित राष्ट्रलाई हेप्ने
थिचोमिचो गर्दै, अनाबश्यक दुःख दिने प्रवृतिको अन्त्य गर्नेछ
छिमेकीको नाममा कलंक बोकेर आतंकका बिष भर्ने
सबै शक्तिशाली र ठालू देशलाई ठूलो ' चक्मा ' दिनेछ ।
थिचोमिचो गर्दै, अनाबश्यक दुःख दिने प्रवृतिको अन्त्य गर्नेछ
छिमेकीको नाममा कलंक बोकेर आतंकका बिष भर्ने
सबै शक्तिशाली र ठालू देशलाई ठूलो ' चक्मा ' दिनेछ ।
बादलले जति ढाक्ने कोसिस गरेपनि सूर्यलाई
ऊ संघर्ष नछोडी फेरी आफ्नै दिपमा उदय हुनेछ
सानो देश भनी, तिम्रो शासन कानुन नजताऊ दुष्ट हो
नेपाल राष्ट्र, हिजो स्वाधिन र स्वतन्त्र थियो, छ र रहीरहनेछ |
अब फेरी ठूलो ' third world war ' हुनेछ
जुनदिन नेपाल हातहतियार सहित तयार हुनेछ ।
जुनदिन नेपाल हातहतियार सहित तयार हुनेछ ।
प्रल्हाद दाहाल (प्रेममोती ) 19 Nov, 9:30 am
No comments:
Post a Comment
"Thank you" For your time.