काल भबितब्य हो अंह टर्दैन
असल राष्ट्र सेवक कहिले मर्दैन
अमर रहु, २१ जवान तिमी
धर्तीले तिम्रो गुन तिर्न सक्दैन|
आन्दोलनकारी मारिएमा १० लाख
लोभ देखाउने, चौधरी, यादब तं मर्नुपर्दैन
कैलाली कुरुक्षेत्र बनाउने, काला नेता
अब तिम्ले कुर्सिमा बस्नु पर्दैन |
लेऊ ! बामे, शुशील राजिनामा
देश तिम्हरुको हिम्मतले चल्दैन|
जलेको मात्र देह र कपडा हो प्रहरी
तिमी २१ बन्यौ सहिद कहिले मर्दैन |
भावपूर्ण श्रदान्जली राष्ट्र सेवक २१ प्रहरी जवान र तिनका परिवारमा धेर्य राख्न सक्ने क्षमता देऊ, भगवान पुकार गर्दछु | #RIP
No comments:
Post a Comment
"Thank you" For your time.