यात्रा सस्मरण !!!
august 14 अबुधाबी बसपार्क ! (नेपालीमा मिती :- २०७२ साउन) साँझ पर्न लागेको छ ! म दिनभरको भागदौड सकेर अब आफ्नै गूँड फिर्ता हुन बस चढिरहेको छु | घडीमा ठ्याक्क ५:५९ भयो, अब गाडी हिडाउने पक्का छ | सबै बसेका सिट प्याक छन, म बसेको छेउको सिट खालि नै छ | सोच्दै थे " अब एक्लै परियो, लामोबाटोको यात्रा छ मस्तले फोल्डीन्ग सिटमा निदाएर गइन्छ | ६ बज्न त्यस्तै १० सेकेण्ड बाँकी होला | ढोकामा कोहि ह्स्यंग फस्यंग गर्दै ढ्वाक्क टेकेर लामो सास फेरेको आभास भो | सबैले त्यतै हेरे, मैले पनि ढोका तिर मुन्टो अलि तानेर हेरे | गाडी छुट्ला भनेर डरले कुद्दै आएकी एक केटि रहिछन | RTA कामदारले "Do you have NOL card ?' भनेको सबैले सुने | यँहा बस हरु संधै समयमा छुट्ने र समयमा नै गन्तब्य पुराउने गर्दछन | किनकी ! हरेक बस RTA को प्रत्यक्ष निरिक्षणमा चल्ने गर्दछ |
उनि पाइला चाल्दै आइन र एक्कासी केहि नसोधी, मलाई उनले लाएको ' बोलेरो ' को सप्का ले छुनेगरि थ्याच्च बसिन | अनि म तिर मुस्कुराएर हेरिन र बस्ने प्रमिशन मागेको आभास गराईन , मैले नी छोटो मुस्कान दिएर मौन रुपमा बस्न स्वीकृति जनाए | आफु एकाबिहान पांच बजे उठेर हिंडेको, आँखामा झुपुझुपू निन्द्रा लागिरहेको थियो | छेउमा बस्ने केटि कस्ती छ, कुन देशकी हो वा गोरी वा काली कुन बर्णकि छ ? गोरस कत्रा छन ? नाइटो देखिनेगरि लुगा लाकी छे कि, छोपिएको छ ? अनि पाखुरा घांटी वा तिघ्रा वा घांटीमा कतै टाटु हानेकी छ कि ? कस्तो लुगा लाकी छ, थाई देखाकी छ कि ? फुल पाइन्ट लाएकी छ | शोर्ट(Short) लाएकी भए, कति छोटो लाएकी छ ? कति उमेरकी होलि ? परफ्युम कस्तो दलेर आकी छ ? प्राय केटाहरुले आफु संग कुनै केटि एकै सिटमा बसेर यात्रा गर्दैछिन भने यी सबै जाँच्ने
काम गर्छन | म भने हप्ताभरी लगभग UAE को सबै ठाम पुग्नपार्ने अफिसियल काम परेकाले, आज बिहिबार हप्ताको अन्तिम दिन, लखतरान थिए र निन्द्रामा आफु लठ्ठीसकेको थिए | त्यसैले जाँच्ने काम त परै जाओस ! त्यो कस्ती छ भनेर एकचोटी दोहोर्याएर ऊ तर्फ नहेरी, आँखा चिम्म गरेर निदाए |
बीच बाटोमा झल्लास भएँ ! 'खचाक्क , खचाक्क ' आवाजले म ब्युँझिए र त्यो स्पष्ट आवाज थियो कि ! कसैले फोटो खिच्दै छ | म जब आँखा खोले छक्क परें | छेउमा बस्ने केटीले मसंग टाँसीएर, अँगालो हालेर दुई सेल्फी (selfie) लिंदै तुरुन्त WhatsApp गरिहाली | मैले ब्युँझेर त्यो देख्नासाथ, मैले उसको फोटो देख्छ रे भनेर त्यो केटीले आफ्नो मोंबाइल बायाँ हातमा घोप्टो पारेर समाती |
' hey !' भन्दै म ऊ पटि प्रश्न बनेर खनिए | ऊ बिचरी ! काप्दै " I m sorry ! I am just flirting with my bestfriend, that;s y , i tooked selfie with you . ! भन्छन नी ! चोरको खुट्टा काट भन्नु अघि चोरले खुट्टा झिक्छ भनेरम यँहा उसले, मैले सोध्दै नसोधेनी सबै कुरा भन्न थालिन |
Alright !! .... where are you from ?
:- I m from Thailand,
okay ! you born at nice place. भनेर प्रसंग बदले |
sabai di kaa ??? भन्दै उसको भाषामा बोल्न थाली |
saabai di maikrub ! जवाफ दिएँ |
मेरो जवाफले ऊ दंग परि र !!
di,, sa ...... thai ,,,,,,,,,,,,
,,,,,,
',.....
..............
... ?
भनेर ननस्टप प्रश्न तेर्साई !
sorry ! I m not from Thailand. Actually ! I am from Nepal ,"
जवाफ दिएर ऊ तर्फ हेरे |
oh !! sorry !!!! very very sorry !!!
it;s fine ! tell me, why did you take selfie with me and posted ??? M.s . Thai , Do you really know me ?
' I am sorry ! i have done big mistake. I know you will understand me.
I am sarochinee . It's just A month I am here In UAE. I am new & everythings seems new for me.
but my Best frienड ' Mina ' thinks that I am enjoying here, I already have got Boy friend as well.
"You don't have to tell A story ! Sorry ! I am not Interested in your story |
"Plz ! listen me, WHen I sit next to you, my friend came online & asked me ?
;- hey, how are you ?
fine, how abt you honey ' Mina ' ?
" I m too good, Miss you ! tell me what are you doing now ? "
I m just travelling new place today, which Called Dubai
"hey ! who is with you ? Oh ! I know you. You get BF already then you both going to visit Dubai, Aren't you ?
.
I am socked with her test,
but when I leave her & home. She told me that " You are so preety ! hope, You will find Someone who loves you more AS I DO Honey.'
So I can't deny her |
I just continued chatting her then, She was asking pic with my BF.
I have No choice ! then I tooked our pictures & send her.
' OH My God !
मेरो एक्सप्रेसन संगै उनि झस्कीईन |
" Show me your chat ?
She looks sad, Panicked & Awkward at all.
" Sure ! plz let;s have a look. "
जब स्क्रोल गर्दै गए, मलाई किस गरे =झैँ गरेर नी ! म निदाएको बेला selfie लिएर साथीलाई पठाएकी रैछिन |
उसको मुहार तर्फ हेर्दै !
' hey ! why did you do it ? Are you making joke of me !!
;- "No ! I m sorry ! plz Understand my situation ...
झन टल हेरे ! चार पांच ओटा, मलाई अंगालो हालेको, हातमा हात समातेको र गाला गालामा जोडेको सेल्फी समेत साथीलाई send गरेकी रैछ |
*****
********
" Sarochii !!! I am very upset with you , plz ! delete all थे pictures !
भनेर आफैंले उसको मोबिलको फोटो delete गर्न थाले | अब बाँकी " Check, those Selfie, you tooked, must be delete ! भनेर उसको हातमा थमाए |
मान्छे नाइट बसमा यात्रा गर्दा ! मेरो सिटसंगै केटि परोस भनेर भगवान पुकार्ने | खलासी लाई गोटा सय, पांचसय एक्स्ट्रा दिनेगर्छन तर आफु भने यति लामो यात्रामा केटीले आफुलाई यस्तो, उस्तो, किस गरेर, अँगालो मारेर, चुम्दै र टाँसीदै फोटो हान्दा नी, मस्त सुतेको रैछु | र अन्तमा दिमाख मा चिसो पस्न थाल्यो |
साला ! काम , अफिस र व्यस्तता भन्दा, नेपाल मा चार साल पुगेको प्रेम नी चुंडीयो | आजको यात्रामा यति राम्री थाई गर्ल साथैमा बसेर यात्रा गर्दा, आफुले केहि गरिएन तर उसले आफुलाई केटा जस्तो बनी, मलाई केटीलाई झैँ बेहोसीमा सबैकुरा गर्न भ्याई | यसो सोछ्चु ! म व्यस्त भएर धेरै चिज गुमाई सके |
हप्ताको सात दिनमा, अफिसकै क्याम भनेर कहिले सारजाह, कहिले dubai, कहिले अबुधाबी, अज्मान , रसअल्खेमा पुग्छु | आज पनि त चार बजे उठेर, पांच बजे अबुधाबी हिंडेको थिए | अब रातभर दुई घण्टा सुतेर के हुन्छ | यो मेरो गल्ति पनि होइन तर समय दिन-नसक्नुमा नी, मेरो कर्तव्यले मलाई धेरै संग सम्पर्ण]क मा नरहन बाध्य पारेको छ |
म स्वयम मेसिन बनेको छु | म मात्र होइन, बिदेशमा श्रम गर्ने सबै नेपाली दाजुभाई मेसिन बनेका छन | साएद ! हाम्रो मन पनि फलामे बन्दियो, जसमा न कुनै भावना अड्न सक्यो, नत माया, ममता र प्यार भरियो | हामी सदैब ! काम, अफिस र तलब मै अल्झिएका छौ |
उसले मोबिलका फोटो delete गर्दै थि ! दश मिनेट जतिको मौनता पछी |
" I am going down here ! i m sorry ! plz forgive me, Mr, Nepal . " भन्दै ऊनी उत्रीइन |
उनि बसबाट उत्रिए पनि मेरो मनमा भने, म ब्यस्त भएको र धेरै कुरामा बेवास्ता गरेकोमा निकै आत्मग्लानि भयो | म आफुलाई व्यस्त भएको भन्थे तर त्यो त एक बेहोसी पना रहेछ, जुन अबस्थामा बाह्य चिन्दै नचिनेका मानिसले नी, फाइदा लिन सक्ने रहेछन | समबन्ध हरु दिगो बनाउन, आफु पनि त्यो सम्बन्धमा पारदर्शी र हरक्षण सम्बन्ध टिकाउ गर्न आफ्नो कर्तब्य गर्नुपर्छ | भन्ने पाठ सिकाएर गईन | अबका दिनदेखि, म कहिले बेहोसिमा हराउने छैन. हर सम्बन्ध र अस्तित्व जोगाउन, आफ्नो कर्तब्य र सम्बन्धमा देखाउनुपर्ने पारदर्शिता सदैब पुरा गर्नेछु | र अन्तमा म अन्तिम स्टेशन उत्रिए र घर पुगे |
@प्रेममोती |
pralhad Dahal

केहिबेर को मौनता पछी !!!

No comments:
Post a Comment
"Thank you" For your time.