Wednesday, January 28, 2015

मुक्तक १

तिम्ले परदेशीखुशी देख्छौ  त्यो तिम्रो नजरको धोका हो
ओठ चुप, हृदय बोल्दछ । सुन्ने चाह नराख्नु धोका हो
म त फिरिंगी भै डूलेको छु, भन्छन यो सुखमा मातिएको छ,
मैले एकछाक नखाई कति रात सुतें , कंहा लेखाजोखा हो ।

No comments:

Post a Comment

"Thank you" For your time.