Wednesday, January 14, 2015

गजल 15 jan (माघेसंक्रान्ति)

दीन राम्रो घाम लाग्या, धेरै सुन्दर रात जुन लाए,
प्रयास गर्न छोड्नुहुन्न, एकचोटी असफलता पाए |

प्रेम शक्ति हो, हेर कालाकृष्णले १६ से गोपिनी नचाए
म असफल प्रेमी भएँ जब एक्लो तिमी मेरी भन्दै रमाए |

चोर्नेलाई हुन्छ लाख जरिवाना, हजार बर्षकैद सजाए
मन चोर्ने तिमीलाई किन छैन ? अदालतमा कुनै सजाए |

बाच्नु तिम्ले, खानु सागसिस्नु केहि खानेकुरा नपाए
बाँचे स्वर्ग यहीं देखिन्छ, मरे, सकियो जिन्दगी अध्याय |

दीन राम्रो घाम लाग्या, धेरै सुन्दर रात जुन लाए,
प्रयास गर्न छोड्नुहुन्न, एकचोटी असफलता पाए |



धन्यबाद |

 
लेखक :- Pralhad Dahal (प्रेममोती

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

हाल :- Dubai, UAE 


Email :- pearl_nepal@yahoo.com

 

No comments:

Post a Comment

"Thank you" For your time.