(गध्य कविता )
न दशैं न तिहारको कुनै रंगले नै छुन्छ मलाई
न दशै आको जस्तो आभाश नै हुन्छ मलाई |
परबाट आको देख्छु, बेखुशी यो पाली दशैं
अरुको नुन खाछु, घर नफिर्ने बाध्यता मलाई |
गाउँबाट फोन आम्छ, यो दशैमा आऊ छोरा
हाकिम भन्छ, जवान् सिमा हेर्ने जिम्मा तँलाई |
पांच टा दशैँटिका थाप्याछैन, ससुराली गाहैन्
बिहे भो, छोरो कत्रोला, देख्या न् हि , चिन्ता मलाई |
नयाँ लुगा लौने, परिवार् सै बसी मिठो खाने,
आफन्त भेटि सुख दुख बाँड्ने, रहर् मलाई |
उनी रातो माटोले घर श्रिगार गर्दै होलि,
आमा! जमरा राख्न्, छोरो आम्छ, हेर्दै मलाई |
बाबाको हात समाई, फुर्किंदै जाने ल ! 'ममी'
बा! नलिनजाने माम्घर्, भन्छ छोरो प्यारीलाई |
बुढी हौरआमा कुर्दै, बिचरा ! नाती आम्छ ला .
निधार् खाली थुप्रो साल, भन्छिन् माम्घर्रा मलाई |
ठुल्खसी काट्ला माइला देस् फर्की, पिंग हालौंला
लाहुरे सँ दशैं रम्ने हो, भन्लान् साथी मलाई |
दिदी हेर्दै बाटो, रोप्दै गोड्दै मखमली फुल
सौपत्री फुल्छ, भाई आम्छ, नाम लिंदै मलाई |
लाहुरा ट आम्छ्न्, हातेघडी साइकिल् ल्याम्छन्
छोरो भन्ला, फर्क् कान्छा कार्की दा भन्छ मलाई |
प्यारी स्वप्ना सजा होली, सुन् हाल्ने, सारी लाउने
म पर्देशी टुल्टुल् हेर्छु, बा-आमा स्वप्ना जलाई |
चाडपर्व आउंदा मन चसक्क छाती पोल्छ
चेली, पर्देशी दाजुभाई रुन्छन् थाछ कल्लाई?
क्रिश्नेदा कतार १४ बर्ष भो, देश्को मुहार् देख्याछैन्
दशैटिका, भाईटिका लाछैन्, बुझाउंछु मन् लाई |
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

No comments:
Post a Comment
"Thank you" For your time.