Monday, March 17, 2014

Mt.Everest सगरमाथा

' जति हिउँ परेको गफ गरेपनि युरोप, अमेरिकामा अर्को सगरमाथा बन्दैन क्यार | मलाई गर्व छ मेरै सगरमाथा मा अनी मेरो प्यारो नेपाली हुनुमा | '



                                          साभार :- ट्वीटर, (जयहोस दाजुबाट)


मोतीझैँ दाना झर्छ आँखा रसाउंदा
शिरको टोपी हो, टिलटिल टल्कने, |
सगरमाथा एक पहिलो चिज हो जो,
नेपालको चिनारी विश्वमाझ झुल्कने|

हिउँ परेको गफ जति नै गरेपनि,
क्विन्टल् क्विन्टल् हिंउ तेंहा झरेपनि |
युरोप औरिका अर्को सगरमाथा हुन्न क्यार,
न सक्छ विश्वले,चाहेर बनाउन तयार |


मलाई गर्व छ मेरै सगरमाथा मा,
मेरो प्यारो नेपाल र  नेपाली हुनु मा |
जँहा जाऊ, जुन ठाममा पुगु म,
सगरमाथा नेपालको नाम सुनु म |


 धन्यवाद !! 


"जति हिउँ परेको गफ गरेपनि अमेरिकामा अर्को सगरमाथा बन्दैन क्यार | मलाई गर्व छ मेरै सगरमाथा मा

अनी मेरो प्यारो नेपाली हुनुमा |"यी बिषयमा फेसबुक र ट्वीटरमा आएको टिप्पणी तलको लिंकबाट पढ्न सक्नु हुनेछ |

फेसबुक :- https://www.facebook.com/pralhad.dahal1/posts/629389750473051?stream_ref=5

ट्वीटर :- https://twitter.com/pearl_nepal/status/445532167641120768




  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)


ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.