Wednesday, January 29, 2014

Oh priye Oh priye New Song Of Pralhad Dahal





ओ प्रिय,  ओ प्रिय!

ओ प्रिय! ओ प्रिय!
मेरी प्रिय !
ओO प्रिय! ओO प्रिय !
तिमी मेरी प्रिय !!!
तिम्रो हात चूमू
तिमी संगै डुलु,
कति कोसिस गर्छु म, तिमी संगै हुनु!



ओ प्रिय,  ओ प्रिय!

ओ प्रिय! ओ प्रिय!
मेरी प्रिय !
ओO प्रिय! ओO प्रिय !
तिमी मेरी प्रिय !!!



तिम्रै लागी भनी जिएँ!
फाटेको यो  मुटूलाई, तिम्रै मायाले सिएं !
तिम्रो रुप हेरी हेरी , म खुब दंग परें,
खाली थियो जिबन मेरो, खुशीको रंग भरें !





ओ प्रिय,  ओ प्रिय!
ओ प्रिय! ओ प्रिय!
मेरी प्रिय !
ओO प्रिय! ओO प्रिय !
तिमी मेरी प्रिय !!!
 continue ...



धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)


ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


       हाल :- Dubai, UAE


Email :- pearl_nepal@yahoo.com


No comments:

Post a Comment

"Thank you" For your time.