Monday, January 13, 2014

गित


एक्लो जिन्दगीमा तिमी आयौ!
तिमी आयौ...सारा खुशी ल्यायौ !
आ आ आ ..
तिमी आयौ...
हो हो हो ..
तिमी आयौ ।
ला ला ला ...

धेरै भन्दा धेरै खुशी ल्यायौ !
दुःख सबै भुलाईदीयौ !
सोचे जिन्दगी भरको खुसी पाएँ! ...

म अब संसारको सबैभन्दा सुखी भएँ !


एक्लो जिन्दगीमा तिमी आयौ!
तिमी आयौ...सारा खुशी ल्यायौ !
आ आ आ ..
तिमी आयौ...
हो हो हो ..
तिमी आयौ ।

ला ला ला ...


सबैभन्दा राम्री तिमी, झनै धेरै मिठो तिम्रो मुहारको हाँसो,
जिन्दगीमा माया साँचेर, भन्न नसक्नु बन्छ गलाको पासो !
धेरै आंट बटुलेर सामु परे भन्न सकिन, गर्छु माया तिमीलाई साँचो !
पिरतीमा सबै कुराको समय हुन्छ, तिमीलाई चाहन्छु म, जिबनमा तिम्रै खाँचो !

एक्लो जिन्दगीमा तिमी आयौ!
तिमी आयौ...सारा खुशी ल्यायौ !
आ आ आ ..
तिमी आयौ...
हो हो हो ..
तिमी आयौ ।

ला ला ला ...

तिम्रो कोइली  बोलीमा लठ्ठीन थाले !
तिम्रो रुप हेरेर नै मख्खीन थाले !
तिमी हौ परि, कता धर्ति, स्वर्ग नै माने,
हामी संगै घुम्दा, डुल्दा, हात चुम्दा, तिम्रो कपाल कोर्दा आनन्दित हुन जाने !

एक्लो जिन्दगीमा तिमी आयौ!
तिमी आयौ...सारा खुशी ल्यायौ !
आ आ आ ..
तिमी आयौ...
हो हो हो ..
तिमी आयौ !!!

ला ला ला ...

बिहानी तिम्रो मिठो मुस्कानमा सुरु गरें,
रात्री काटें हेरेर, तिम्रा तस्बिर प्यारी !
मनको कुरा भनी हाले, छिट्टै घर लान्छु,
तिमीलाई सिन्दुर हाली, पहिराएर रातो सारी !

एक्लो जिन्दगीमा तिमी आयौ!
तिमी आयौ...सारा खुशी ल्यायौ !
आ आ आ ..
तिमी आयौ...
हो हो हो ..
तिमी आयौ ।

ला ला ला ...

धेरै चोटी फेसबुक,ट्वीटर, कति दिन त चिठी कुरे,
आज तिमीलाई आफ्नो सामु पाउँदा, मनमा सायरी फुरे !
बैश हैन मन पराएको?मन पराएको हुँ, तिमी भित्रको असल नारी,
लाखौ जुनी भन्न सक्दिन, तिम्रै नाम तपसिल यो जुनी, प्यारी !!!

एक्लो जिन्दगीमा तिमी आयौ!
तिमी आयौ...सारा खुशी ल्यायौ !
आ आ आ ..
तिमी आयौ...
हो हो हो ..
तिमी आयौ ।

ला ला ला ...

सके आफै दिन्थे, तिमीलाई मेरो मुटू झिकी, दुख आफैले लिन्थे,
म भन्दा तिमी धेरै खुशी पाउँछौ भने, खुसीसाथ बिदा दिन्थें !
छोड अन्त लगाउन मन, हामी दुइको एकै भयो आजबाट ज्यान !
सयौं बर्ष साथैमा बाँच्ने छौ, जीवनभर एकअर्काको निम्ति मिठो हास्ने छौ !!!

एक्लो जिन्दगीमा तिमी आयौ!
तिमी आयौ...सारा खुशी ल्यायौ !
आ आ आ ..
तिमी आयौ...
हो हो हो ..
तिमी आयौ ।

ला ला ला ...

   आ आ आ .. आ आ आ ..  हो हो हो ,.. हो हो हो  ............ला ला ला ...

बैरी लाई पनि मित्र गराउन, सकूँ,
मेरा शब्द येती अर्थ राखून, जुन म लेखु!
सबै मित्र होऊन आस पास,
कसैले कसैको नमानोस येंहा त्रास !!
धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


       हाल :- Dubai, UAE


Email :- pearl_nepal@yahoo.com

No comments:

Post a Comment

"Thank you" For your time.