Tuesday, December 31, 2013

Happy New Year2014.... BY: Pralhad Dahal



Happy New Year 2014, To All My friends !
नव बर्ष २०१४ को सु-अबसरमा सम्पूर्ण प्यारा मित्रहरुमा सुभकामना प्रदान गर्न चाहन्छु ! तपाई सबैको लागि यो नया बर्ष सुखद अनी अपूर्ण काम पूर्ण गर्ने सफल मौकाका साथ खुशी नै खुशीले भरिएको होस ! मेरो हृदयदेखि नै सबै मित्र तथा हजुरको घर परिवारमा सन(AD) नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्न चाहन्छु ! "स्वस्थ रहनुस अनी व्यस्त रहनुस " पुरा एक साल खुसीका दिन रहुन, साथीभाई सँग हाँसी खुशी यात्रा होस ! मित्र बढ्दै जाऊन, सत्रु कोहि नहुन, 
यो परदेशी मित्र प्रल्हाद दाहाल (प्रेम मोति) को तर्फबाट, हार्दिक मंगलमय सुभकामना ! जय नेपाल !  

No comments:

Post a Comment

"Thank you" For your time.